October 25, 2026, Sunday
२०८३ कार्तिक १०

कैलाली

नेकपा विप्लवद्वारा ४४ विगाहा जमिन कब्जा

नेकपा विप्लवद्वारा ४४ विगाहा जमिन कब्जा

कैलाली साउन १५(ई–रैवार): नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले कैलालीमा झण्डै ४४ बिगाहा जमिन कब्जा गरेको छ । कैलालीको बर्दगोरीया गाउँपालिकामा झण्डै ४४ विगाह जग्गा कब्जामा गरेको हो । यसअघि सशस्त्र द्वन्द्वका बेला पनि तत्कालिन माओवादीले कब्जा गरेको सो जमिन फेरी यसपटक विप्लव समूहले कब्जामा लिएको छ । विप्लप नेतृत्वको नेकपाले उक्त जग्गामा व्यानर टाँसेर कब्जा…

मोहना र पथरैया देखिन थाल्यो डल्फिन

मोहना र पथरैया देखिन थाल्यो डल्फिन

टीकापुर साउन १४(ई-रैवार):  मोहना र पथरैया नदीको दोभानमा  नदीमा पानीको सतह बढेसँगै डल्फिन देखिन थालेका छन्। डल्फिनका बारेमा लामो समयदेखी अध्ययन गर्दै आएका विजयराज श्रेष्ठले मनसुन ढिलो गरी सुरु भएकाले डल्फिन देखिन ढिलाई भएको बताए। जिल्लाको दक्षिणी भेगका मोहना, पथरैया, काँडा र कन्द्रा नदीमा हरेक वर्षायाममा सहजै मान्छे पछिको चेतनशील प्राणीका रुपमा चिनिने डल्फिन देख्न सकिन्छ।…

  • व्यक्तिको घरमा विप्लवको झण्डा

    व्यक्तिको घरमा विप्लवको झण्डा

    डोटी साउन ११(ई–रैवार): कैलालीको टीकापुर नगरपालिका वडा नम्वर १ बजार क्षेत्रमा रहेको एक व्यापारीको घर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको थारुवान् स्वायत्त प्रदेशले कब्जामा लिएको छ। थारुवान् स्वायत्त प्रदेश एरिया नम्बर १ जनपरिषद् टीकापुरले विज्ञप्ति जारी गर्दै व्यापारी रेखा कडायतको घर...

  • प्रधानमन्त्री रोजगार कार्यक्रममा ज्याला नपाएको भन्दै श्रमिक आन्दोलित

    प्रधानमन्त्री रोजगार कार्यक्रममा ज्याला नपाएको भन्दै श्रमिक आन्दोलित

    ई–रैवार समाचार, कैलाली साउन ६ प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामगरको ज्याला नपाएको भन्दै श्रमिकहरु आन्दोलित भएका छन् । कार्यक्रम अन्तर्गत घोडाघोडी नगरपालिकाका श्रमिकहरु आन्दोलित भएका हुन् । श्रमिकहरुले काम अनुसारको ज्याला पाउनुपर्ने माग गर्दै रोजगार संयोजकको कार्य कक्ष घेराउ गरेका...

  • हसिया प्रहार गरी बुवाको हत्या, आमा गम्भीर घाईते

    हसिया प्रहार गरी बुवाको हत्या, आमा गम्भीर घाईते

    ई-रैवार समाचार, कैलाली साउँन ६ छोराले हसिया प्रार गरी बुवाको हत्या गरेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ५५ वर्षीय उदे रावतले गएराती(आईतबार) हसिया प्रहार गरी ७५ वर्षीय बुवा काल्चेको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका...