अर्जुन ट्रफि : फाइन खेलमा अत्तरियाले दियो डडेल्धुरालाई ११९ रनको लक्ष्य
धनगढी । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल सिबाईसी अत्तरियाले फेण्ड्स क्लब डडेल्धुरालाई ११९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको अत्तरियाले २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रनको लक्ष्य दिएको हो । अत्तरियाका लागि...






