धनगढीमा जारी प्रदेशस्तरीय प्रथम कृषि तथा पशुपन्छी मेला प्रदर्शनीमा किसान हरुको आकर्षण बन्दै
- Eraibar
- २०८१ माघ २९, मंगलवार १९:१५
- 20 Shares

धनगढी । धनगढीमा जारी प्रथम प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनीमा अवलोकनकर्ताको दैनिक भिडभाड हुन थालेको छ । धनगढीको पशुपति टोलमा सञ्चालनमा रहेको प्रदर्शनीमा किसान, कृषि विज्ञान तथा भेटेरिनरी अध्ययन गरिरहेका विद्यार्थी तथा सर्वसाधारण अवलोकन गर्न आइरहेको प्रदेश कृषि निर्देशनालयका निर्देशक खगेन्द्र शर्माले बताएका हुन् ।

प्रदर्शनीस्थलमा आधुनिक कृषि प्रविधि, कृषि यान्त्रिकीकरण, विउविजन, खाद्यान्न, दलहन, नर्सरीमा विभिन्न थरीका बोटविरुवा, मह, डेरीजन्य पदार्थ लगायतका सामग्री राखिएका स्टल रहेका छन् ।
प्रदेशस्तरीय कृषि तथा पशुपन्छी प्रदर्शनी मेला माघ २६ देखि ३० गतेसम्म सञ्चालन हुने छ ।






- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्