September 11, 2026, Friday
२०८३ भाद्र २६

कैलाली

संघ सरकारको निर्णय प्रदेश सरकारद्वारा अवज्ञा

संघ सरकारको निर्णय प्रदेश सरकारद्वारा अवज्ञा

धनगढी, चैत्र ९(ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै ९ गते देखी अतिआवश्यक सेवा बाहेक सबै सरकारी तथा सार्बजनिक सेवा बन्द र भिडभाड नगर्न आह्वान गरे । तर, सुदूरपश्चिम प्रदेश सरकार भने उक्त निर्णय पहिलो दिननै अवज्ञा गर्दै सामाजिक बिकास मन्त्रालयमै भिडभाडको कार्यलाई रोकेको छैन । मन्त्रालयले बिभिन्न पदहरुमा स्वयम् सेवकको रुपमा…

कञ्चनपुर र कैलालीमा पारिवारिक हत्या बढ्दै

कञ्चनपुर र कैलालीमा पारिवारिक हत्या बढ्दै

कैलाली फागुन २९(ई-रैवार) कञ्चनपुरमा बुधबार साँझ आफ्नै बाबुले छोराको हत्या गरे । भीमदत्त नगरपालिका २ उल्टाखामका डम्बर चन्दले १४ वर्षीय छोरा सुवर्ण चन्दको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । परिवारभित्रै भएको यो घटना नौलो भने होइन । यसअघि पनि कञ्चनपुरको भीमदत्त नगरपालिका, ८ तिलाचौरका केशव कार्कीले श्रीमती सरस्वती कार्कीको हत्या गरेका थिए ।…

  • खैरो हिरोईन सहित कैलालीमा ४ जना पक्राउ

    खैरो हिरोईन सहित कैलालीमा ४ जना पक्राउ

    कैलाली फागुन २९(र्ई-रैवार) खैरो हिरोईन(लागुऔषध)सहित ४ जना पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका– २ बाट खैरौ हिरोइनसहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका– २ का लक्ष्मण गिरी, जिवराज थापा, जनक...

  • चलिरहेको अटोमा बेहोस भएपछि मृत्यू

    चलिरहेको अटोमा बेहोस भएपछि मृत्यू

    धनगढी फागुन २९(ई-रैवार) धनगढीमा चल्दै गरेको अटोमा बेहोस भएका एक जनाको सेती प्रादेशिक अस्पताल लैजादै गर्दा मृत्यु भएको छ। भारतबाट आएका उनी मोहना पुल नजिकै अटोमै बेहोस भएका थिए। उनको साथमा भेटिएको नागरिकता अनुसार उनको नाम भैरवजंग पाण्डे रहेको र...

  • थरुहटको बन्दले तराई क्षेत्र प्रभावित

    थरुहटको बन्दले तराई क्षेत्र प्रभावित

    धनगढी फागन २०(ई-रैवार) थरुहट-थारुवान राष्ट्रिय मोर्चाले घोषणा गरेको तराईका जिल्लामा आमहड्तालको पहिलो दिन तराईका जिल्ला प्रभावित भएका छन् । सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन कैलाली, कञ्चनपुर सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको थिउो । जिल्ला...

  • मंगलबार र बुधबार तराई बन्दको आह्वान

    मंगलबार र बुधबार तराई बन्दको आह्वान

    धनगढी फागुन १९(ई-रैवार) थरुहट–थारुवान राष्ट्रिय मोर्चाले कैलाली र कञ्चनपुरमा मंगल र बुधबार आमहड्तालको घोषणा गरेको छ । सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन कैलाली, कञ्चनपुर सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ । मोर्चाका कैलाली संयोजक...

  • धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव सुरु

    धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव सुरु

    धनगढी, फागुन १४ (ई-रैवार) धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ सुरु भएको छ । होटल ब्यवसायी संघ कैलालीको आयोजनामा “मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना पर्यटन प्रवद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना” भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका वडा नं...

  • सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचारमा लिप्तः कांग्रेस

    सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचारमा लिप्तः कांग्रेस

    धनगढी फागुन ८(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारको दुईबवर्षे कार्यकाल भ्रष्टचारमा लिप्त भएको नेपाली कांग्रेसले आरोप लगाएको छ । बिहिबार नेपाली कांग्रेस संसदीय दलले धनगढीमा गरेको पत्रकार सम्मेलनमार्फत यस्तो आरोप लगाएको हो । ‘दुई बर्षको ५४ अर्ब ४२ लाख बराबरको तीन वटा...

  • मुख्यमन्त्री भट्टका सवारी चालक ठगीमा सक्रिय

    मुख्यमन्त्री भट्टका सवारी चालक ठगीमा सक्रिय

    धनगढी माघ २९(ई-रैवार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालक धन्दामा सक्रिय रहेको खुलेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सवारी चालक किसन सिजापती(पञ्जाबी) नक्कली प्रहरी निरिक्षक बनेर धनगढीमै ठगी धन्दामा सक्रिय रहेको खुलेको हो। माघ २ गते धनगढी उपमहानगरपालीका वडा...