खैरो हिरोईन सहित कैलालीमा ४ जना पक्राउ
- Eraibar
- २०७६ फाल्गुन २९, बिहीबार २२:१८
- 70 Shares

कैलाली फागुन २९(र्ई-रैवार)
खैरो हिरोईन(लागुऔषध)सहित ४ जना पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका– २ बाट खैरौ हिरोइनसहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका– २ का लक्ष्मण गिरी, जिवराज थापा, जनक भण्डारी र सोही नगरपालिका ४ का दीपक रोकामगर रहेका छन्।
पक्राउ परेको चारै जनामाथि थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए।
- भोटेकोसी बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड पठाउने
- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेनले जलवायु न्यायको मुद्दा उठाउने
- कांग्रेस सुदूरपश्चिम संसदीय दलले बाढीपीडितका लागि ३ लाख ६१ हजार कोषमा जम्मा गर्यो
- हुलाकी सडकको मध्यभागमा हाइमास्ट लाइट, दुर्घटनाको जोखिम बढ्दो
- सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
-
त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
२०८३ भाद्र १७, बुधबार १७:४१ -
भदौ २२ गते राष्ट्रिय शोक मनाउने, मन्त्रिपरिषद्का यस्ता छन् ७ निर्णय
२०८३ भाद्र १८, बिहीबार १७:१३ -
प्रेस युनियन डोटीको पहिलो निर्णय : पत्रकारमाथि साइबर हमला गर्नेलाई कानुनी कारबाही
२०८३ भाद्र २२, सोमबार ११:१५ -
सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
२०८३ भाद्र २६, शुक्रबार १५:५१ -
जेसीज एभरेस्ट माविले भोटेकोशी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
२०८३ भाद्र १८, बिहीबार १७:५७





प्रतिकृया दिनुहोस्