September 11, 2026, Friday
२०८३ भाद्र २६

कैलाली

पीसीआर परीक्षणको दायरा बढाउन सुदूरपश्चिम सरकारलाई कांग्रेसको ज्ञापनपत्र

पीसीआर परीक्षणको दायरा बढाउन सुदूरपश्चिम सरकारलाई कांग्रेसको ज्ञापनपत्र

धनगढी जेठ २८(ई-रैवार) पिसिआर परिक्षण बढाउन माग राख्दै नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेसको गौरिगंगा नगर कमिटी कैलालीले सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीलाई ज्ञापन पत्र बुझाएको हो। नगर सभापति काँशीराम शर्माको नेतृत्वमा सामाजिक मन्त्री सुबेदीलाई बुझाएको ज्ञापन पत्रमा आरडिटी परिक्षण बिश्वसनियन नदेखिएको भन्दै चौतर्फि बिरोध भईरहेको अहिलेको परिवेशमा यसलाई रोकी…

कैलाली बौनियाँमा बसको ठक्करबाट साईकल यात्री युवतीको ज्यान गयो

कैलाली बौनियाँमा बसको ठक्करबाट साईकल यात्री युवतीको ज्यान गयो

कैलाली जेठ २८(ई-रैवार) बसको ठक्करब्ट एकजना साईकल यात्रु एक युवतीको ज्यान गएको छ । कैलाली बर्दगोरीया गाउँपालिका-२ कि २५ वर्षिया सरस्वती उपाध्यायको मुत्यु भएको हो । लम्कीबाट धनगढी आउँदै गरेको ना ७ ख ९३० नम्बरको बसले साईकलमा सवार उपाध्यायलाई आज दिउँसो १ बजे बौनियाँ बजारमा ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भिर घाईते भएकी उपाध्यायको…

  • हिमानी ट्रष्टद्वारा धनगढी उप-महानगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

    हिमानी ट्रष्टद्वारा धनगढी उप-महानगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

    धनगढी जेठ २५(ई-रैवार) हिमानी ट्रष्ट काठमाण्डौले धनगढी उप–महानगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । ट्रष्टका स्वंसेवकहरुले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । ट्रष्टले १ सय थान पिपीई, २ हजार ५ सय थान सर्जिकल मास्क, २...

  • कैलाली गौरिगंगाका थप एकजनामा कोरोना पुष्टि,  सुदूपश्चिमका कुल ११० पुगे

    कैलाली गौरिगंगाका थप एकजनामा कोरोना पुष्टि, सुदूपश्चिमका कुल ११० पुगे

    धनगढी जेठ २५(ई-रैवार) सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कैलाली गौरिगंगा नगरपालिकाका थप एकजनामा कोरोना पुष्टि भएको छ । गौरिगंगा नगरपालिका-११ मसुरियाका ४७ बर्षिय पुरूषमा कोरोना पुष्टिभएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक...

  • धनगढीमा ब्राउन सुगरसहित तिनजना पक्राउ

    धनगढीमा ब्राउन सुगरसहित तिनजना पक्राउ

    धनगढी, जेठ २५ (ई-रैवार) धनगढीमा ब्राउनसुगर सहित तीन जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१० जुगेडाबाट ब्राउनसुगर सहित तीन जनालाई सशस्त्र प्रहरी बल नेपाल बीओपी पोष्ट र प्रहरी चौकी जुगेडाको सयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

  • सेती अस्पतालमा मृत्यु भएकी महिलाको अन्त्येष्टीपछि कोरोना पुष्टि

    सेती अस्पतालमा मृत्यु भएकी महिलाको अन्त्येष्टीपछि कोरोना पुष्टि

    धनगढी जेठ २४(ई-रैवार) धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  कोरोना जाँच गर्ने पीसीआर मेसिन छ । सोही  अस्पतालमा मृत्यू भएकी एक महिलाको भने अन्त्यष्टीपछि कोरोना पुष्टि भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ बर्षीय महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि...

  • सुदूरपश्चिममा पाँचदिन ‘थ्रोट स्वाब’ संकलन नगर्न निर्देशन

    सुदूरपश्चिममा पाँचदिन ‘थ्रोट स्वाब’ संकलन नगर्न निर्देशन

    डोटी जेठ २३(ई–रैवार) सुदूरपश्चिम प्रदेशमा पाँचदिनसम्म पीसीआर परीक्षणका लागि ‘थ्रोट स्वाव’ संकलन नगर्न निर्देशन गरिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर दिपायलले शुक्रबार एक सूचना जारी गर्दै पाँचदिनसम्म थप थ्रोट स्वाव नलिन मातहतका निकायहरुलाई निर्देशन गरेको हो । निर्देशक...

  • आईसोलेसन भरिएको भन्दै सेती अस्पतालले कोरोना संक्रमित भर्ना लिएन

    आईसोलेसन भरिएको भन्दै सेती अस्पतालले कोरोना संक्रमित भर्ना लिएन

    धनगढी जेठ २१(ई-रैवार) सेती प्रादेशिक अस्पतालले अस्पतालमा पुगेका कोरोना संक्रमितलाई भर्ना नलिएर फर्काईदिएको छ । मंगलबार राती अस्पताल पुर्याईएका कैलालीको गौरिगंगा नगरपालिकाका ५ जना कोरोना संक्रमितलाई  अस्पतालले भर्ना नगरी फिर्ता गरिदिएको गौरिगंगा नगरपालिकाका प्रमुख भिम देउवाले बताए । उनले भने,'आईसोलेसन...