त्रिपालका भरमा सुदूरपश्चिममा सीमा सुरक्षा
धनगढी जेठ २(ई-रैवार) सुदूरपश्चिमका पाँच जिल्लाका नेपाल-भारत सीमाक्षेत्रमा पहरा दिईरहेको सशस्त्र प्रहरीको हबिगतसंग सरकार निरपेक्ष छ । हावाहुरी र बर्षासँग लड्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले हरमौसम चुनौतिको सामना गरिरहन्छन । कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका सीमा नाकामा एक हजार चारसय...






