June 19, 2026, Friday
२०८३ असार ५

कैलाली

सूचना अधिकारी ८५ हजार घुससहित पक्राउ

सूचना अधिकारी ८५ हजार घुससहित पक्राउ

धनगढी, असार ३० (ई-रैवार)  कैलालीको एक गाउँपालिकाका सूचना अधिकारी ८५ हजार घुस सहित पक्राउ परेका छन । अख्तियार दरुपयोग अनुसन्धान आयोगले जिल्लाको जोशीपुर गाउँपालिकाका नासु तथा सूचना अधिकारी सिद्धराज जोशीलाई ८५ हजार घुस सहित पक्राउ गरेको हो । अख्तियार दरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले जोशीपुर गाउँपालिकाका नासु तथा सूचना अधिकारी जोशी ८५ हजार घुस सहित…

कमिशन दिए ऋण पास गरिदिन्छु भन्ने २ जना पक्राउ

कमिशन दिए ऋण पास गरिदिन्छु भन्ने २ जना पक्राउ

धनगढी, असार २९  (ई-रैवार) कमिशन दिए ऋण स्वीकृत गरिदिने भनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आफु बैंकको कर्मचारी भएको भन्दै कमिशन दिए ऋण स्वीकृत गरिदिने भनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दार्चुला जिल्लाको लेकम गाउँपालिका १ का ३२ बर्षीय पदम राज भट्ट र…

  • सडक क्षेत्रमा पर्ने संरचना भत्काउने घरधनीलाई सहुलियत

    सडक क्षेत्रमा पर्ने संरचना भत्काउने घरधनीलाई सहुलियत

    धनगढी, असार २९  (ई-रैवार) सडक क्षेत्रमा पर्ने संरचना आफै भत्काएर सहयोग गर्ने घर धनीलाई धनगढी उप–महानगरपालिकाले सहुलियत दिन थालेको छ । उप–महानगरपालिकाले यस्ता घर धनीका लागि घरको नक्सा निर्माण र दर्तामा पूर्ण रुपमा छुट, अगाडीको भत्काईएको भागमा निःशुल्क रंगरोगन, सो...

  • विपद ब्यबस्थापन समितिको बैठक सम्पन्न

    विपद ब्यबस्थापन समितिको बैठक सम्पन्न

    धनगढी, २९ असार  (ई-रैवार) स्थानीय बिपद ब्यबस्थापन समितिको बैठक सोमबार सम्पन्न भएको छ । धनगढी उप–महानगरपालिकामा स्थानीय बिपद ब्यबस्थापन समितिको बैठकले विगतकमा भए गरेका कामको समिक्षा सहति सोमबार सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाईटी कैलालीले कोभिड महामारीको समयमा गरेका...

  • विपद व्यवस्थापन योजना तयार, सुरक्षा निकायलाई हाईअलर्टमा बस्न निर्देशन

    विपद व्यवस्थापन योजना तयार, सुरक्षा निकायलाई हाईअलर्टमा बस्न निर्देशन

    धनगढी,  असार २७ (ई-रैवार) कैलालीमा प्राकृति विपद व्यवस्थापनका पूर्व योजना तयार गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट विपद प्रतिकार्यका योजना पारित गर्दै सोही अनुसारका तयारी थालिएको हो । केही दिन यता परेको अविरल वर्षाका कारण...

  • सेती प्रादेशिक प्रयोगशालामा सशुल्क पीसीआर परीक्षण हुने

    सेती प्रादेशिक प्रयोगशालामा सशुल्क पीसीआर परीक्षण हुने

    धनगढी, असार २७ (ई-रैवार) सुदुरपश्चिम प्रदेशमा पनि सशुल्क पीसीआर परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा कम्तीमा एक प्रयोगशालामा सशुल्क पीसीआर परीक्षण गर्न भएको हो । यस अघि यो सुविधा काठमाडौं उपत्यका भित्रका अस्पतालमा मात्र थियो...

  • भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि डकर्मिलाई तालिम

    भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि डकर्मिलाई तालिम

       धनगढी, असार २६  (ई-रैवार) धनगढी उप–महानगरपालिकाले नगरक्षेत्रमा निर्माण गरिने भौतिक पूर्वाधारलाई भूकम्प प्रतिरोधी बनाउनका लागि डकर्मीलाई तालिम दिईएको छ । उप–महानगरपालिकाले फुलवारी क्षेत्रका ३५ जना डकर्मीहरुलाई तालिम दिएको हो । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढी पूर्ण रुपमा भवन...

  • स्वास्थ्यकर्मिमा कोरोना पुष्टि

    स्वास्थ्यकर्मिमा कोरोना पुष्टि

    धनगढी, असार २६, कैलालीको धनगढी घर भई हाल डोटीको जोरायल गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । धनगढी उप–महानगरपालिकाकी ३१ बर्षीय अनमीमा कोरोना पुष्टि भएको हो । जोरायल गाउपाउपालिकाको‘प्राथमिक स्वास्थ्य केन्द्रमै काम गर्दै आएकी थिए,’ उनले भनिन्,...

  • धनगढी उपमहानगरको वडा नम्बर १७ लाई आँप गाउँ बनाउने

    धनगढी उपमहानगरको वडा नम्बर १७ लाई आँप गाउँ बनाउने

    धनगढी, असार २५ (ई-रैवार) धनगढी उप–महानगरपालिका वडा नं १७ लाई आँपगाउ बनाइने भएको छ । वडा नं १७ लाई आँप गाउँको पहिचान दिनका लागि काम गर्न थालिएको हो । धनगढी उप–महानगरपालिकाले एक गाउँ एक उत्पादन भन्ने नीति लिए अनुरुप वडा...