June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

कैलाली

कैलालीको फुलवारीमा एक नवजात शिशु फालिएको अवस्थामा फेला

कैलालीको फुलवारीमा एक नवजात शिशु फालिएको अवस्थामा फेला

धनगढी । कैलालीको फुलवारीमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला पारिएको छ । धनगढी उपमहानगरपालिका १४ एच गाउँ स्थित साईनोचोक नजिकै एक नवजात शिशु बेवारिसे अवस्थामा फेला पारिएको हो । स्थानियका अनुसार रोइरहेको अवस्थामा सडक छेउको नालामा सालनाल सहित शिशु फेला परेको हो । स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि इलाका प्रहरी कार्यालय बहुलियालाई खबर गरेका…

बेवारिसे गर्भवती महिलाको प्रहरी जवान चन्द्रिकाले गराइन् बाटो मै सुरक्षित प्रसूति

बेवारिसे गर्भवती महिलाको प्रहरी जवान चन्द्रिकाले गराइन् बाटो मै सुरक्षित प्रसूति

धनगढी । कैलालीको गोदावरीमा बेवारिसे गर्भवती महिलाको प्रहरीको सहयोगमा सुरक्षित प्रसूति गराइएको छ। गोदावरी नगरपालिका–१ चैतन्यपुरमा एक बेवारिसे गर्भवती महिलाको प्रहरी जवान चन्द्रिका देउवाको सहयोगमा सुरक्षित प्रसूति गराइएको हो। इलाका प्रहरी कार्यालय मालाखेती अन्तर्गत खैराना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान देउवाले ती महिलालाई सडकमा ब्याथा लागेको अवस्थामा देखेपछि मानवीयता देखाउँदै सहयोग गरेको बताएकी छन्। प्रहरी…

  • धनगढीको बेहडाबाबा मन्दिरमा जेठ २१ गतेबाट गंगा दशहरा मेला लाग्दै

    धनगढीको बेहडाबाबा मन्दिरमा जेठ २१ गतेबाट गंगा दशहरा मेला लाग्दै

    धनगढी । धनगढीको बेहडा बाबा मन्दिरमा जेठ २१ गतेबाट गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्ने भएको छ। धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको बेहडा बाबामा हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्दै आएको...

  • स्थानीय तहका कर्मचारी र सुदूरपश्चिम सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित

    स्थानीय तहका कर्मचारी र सुदूरपश्चिम सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित

    धनगढी । आन्दोलनरत स्थानीय तहका कर्मचारी र सुदूरपश्चिम सरकारबीच ५ बुँदे सहमति भएको छ । सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच बुँदे सहमति भएसँगै स्थानीय तहका कर्मचारीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । प्रदेश सरकारले मन्त्रीपरिषद्‍बाट स्वीकृत...

  • सुदूरपश्चिम प्रदेशको सुरक्षा अबस्था बारे मुख्यमन्त्री शाहले गरे छलफल

    सुदूरपश्चिम प्रदेशको सुरक्षा अबस्था बारे मुख्यमन्त्री शाहले गरे छलफल

    धनगढी । सुुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुखहरुसँग प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था लगायत विविध विषयमा छलफल गरेका छन्। शुुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको बैठकमा प्रदेशको शान्ति सुरक्षा सम्बन्धी समसमायिक विषय छलफल भएको हो...

  • ६५ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै ज्येष्ठ नागरिक

    ६५ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै ज्येष्ठ नागरिक

    कैलाली । बिहान करिब साढे ११ बजेतिर धनगढीको मुख्य सडकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेका विद्यार्थीको भीड थियो । १६र१७ वर्षे किशोरकिशोरीहरुको भीडमा एक वृद्धको उपस्थितिले सबैको ध्यान तान्यो । विद्यालयको पोसाक लगाएका, हातमा प्रवेशपत्र बोकेका ती वृद्ध...

  • तीनै तहका सरकारको सम्बन्ध प्रगाढ बनाउनु पर्छ : मुख्यमन्त्री शाह

    तीनै तहका सरकारको सम्बन्ध प्रगाढ बनाउनु पर्छ : मुख्यमन्त्री शाह

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीनतहको सम्बन्ध प्रगाढ बनाउनु पर्ने बताएका छन्। विहिबार प्रदेश तथा स्थानिय तहबीच अन्तरसम्बन्ध सुदृढीकरण तथा वजेट सम्बन्धी छलफल कार्यक्रमको उदघाटन गर्दै उनले सो कुरा बताएका हुन । प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम...

  • कैलालीको भादा होमस्टे नेपालमै उत्कृष्ट, एक लाख धनराशीसहित पुरस्कृत

    कैलालीको भादा होमस्टे नेपालमै उत्कृष्ट, एक लाख धनराशीसहित पुरस्कृत

    धनगढी । कैलालीको थारु होमस्टे गाउँ भादा नेपालभरमै उत्कृष्ट होमस्ट बनेको छ । धनगढी उपमहानगरपालिका १६ मा रहेको भादा होमस्टेलाई एक कार्यक्रमको बीच उत्कृष्ट घोषणा गर्दै एक लाख धनराशी सहित पुरस्कृत भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय...