October 30, 2026, Friday
२०८३ कार्तिक १४

ब‌ैतडी

सुदूरपश्चिम प्रदेशमा थप ७८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ८ सय ५६

सुदूरपश्चिम प्रदेशमा थप ७८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ८ सय ५६

धनगढी, कात्तिक १ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका ५ वटा प्रयोगशाला मार्फत ९ सय ८४ जनाको परीक्षण गरिएकोमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिका विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६…

सुदूरपश्चिम प्रदेशका थप ७७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ५११ पुग्यो

सुदूरपश्चिम प्रदेशका थप ७७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ५११ पुग्यो

धनगढी, असोज ३० (ई-रैवार) सुदूरपश्चिम प्रदेशका आज थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा नमुना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमा पछिल्लो ६ सय ३७ जनाको परीक्षण गरिएकोमा कैलालीका ४३ र कञ्चनपुरका ४ जनामा संक्रमण पुष्टि भएको छ ।अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले…

  • बैतडीका ६ वटा स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरिने

    बैतडीका ६ वटा स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरिने

    बैतडी, असोज २७ (ई-रैवार) बैतडीका ६ वटा स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरिने भएको छ। सङ्घीय सरकारले जिल्लाका ६ वटा स्वास्थ्य चौकीलाई १५ शैया र १० श्ययाको अस्पतालमा स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

    डडेल्धुरा, असोज २७ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज थप २५ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । डडेलधुरा प्रयोगशालामा आज ३६ नमुना परीक्षण गरिएकोमा डडेलधुरा र बैतडीका २५ जनामा सङ्क्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रसाद भूषालका अनुसार...