डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७७ आश्विन २७, मंगलवार १२:०८
- 32 Shares

डडेल्धुरा, असोज २७ (ई-रैवार)
डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेलधुरा प्रयोगशालामा आज ३६ नमुना परीक्षण गरिएकोमा डडेलधुरा र बैतडीका २५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रसाद भूषालका अनुसार सङ्क्रमित मध्ये १७ जना डडेलधुराको परशुराम नगर पालिकाका र २ जना नवदुर्गा गाउँपालिकाका छन् ।
त्यस्तै बैतडीको पाटन नगर पालिकाका ६ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भूषालले जानकारी दिए ।

- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्