June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

ब‌ैतडी

बैतडीमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा सुरु

बैतडीमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा सुरु

बैतडी, कार्तिक २१ (ई-रैवार) कोरोना भाइरस महामारीबीच स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरेर बैतडीमा पनि कक्षा ११ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकूलतामा परीक्षा सञ्चालन गर्न भनेपछि विभिन्न विद्यालयमा कक्षा ११ को परीक्षा सुरु गरिएको हो । आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ को परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णयपछि विद्यालयले…

बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुल्यो

बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुल्यो

बैतडी, कार्तिक १७ (ई-रैवार) केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ ।  विवादपछि गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको थियो  । जनप्रतिनिधि र स्थानीय सङ्घर्ष समितिबीच आइतबार अपराह्न भएको सहमतिपछि ताला खुलेको गाउँपालिकाका उपाध्यक्ष लीला बिष्टले जानकारी दिए । उनले भने, “गाउँपालिकामा लामो समयदेखि तालाबन्दी खुलेपछि…

  • बैतडीका विद्यालयमा भोलिदेखि पठनपाठन सञ्चालन

    बैतडीका विद्यालयमा भोलिदेखि पठनपाठन सञ्चालन

    बैतडी,कार्तिक १५ (ई-रैवार)  बैतडीमा भोलिदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् । दशैँअघि बन्द भएका नगरपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन लागेको पुर्चौडी नगरपालिकाका  शिक्षा शाखाप्रमुख दिनेश नागरीले जानकारी दिए...

  • बैतडीमा आयुर्वेदिक उपचारमा आकर्षण

    बैतडीमा आयुर्वेदिक उपचारमा आकर्षण

    बैतडी, कार्तिक १५ (ई-रैवार) कोभिड–१९ महामारीकाबीच  पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो । आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको...

  • पोल गाडेको सात वर्षपछि बैतडीको दुर्गम बस्तीमा बिजुली

    पोल गाडेको सात वर्षपछि बैतडीको दुर्गम बस्तीमा बिजुली

    बैतडी,कार्तिक ११ (ई-रैवार) बैतडी जिल्लाका ग्रामिण क्षेत्रमा विद्युत बिस्तार भइरहेको छ ।  पाटन नगरपालिका ९ भट्याडी गाउँमा पोल गाडेको सात वर्षपछि बिजुली बलेको छ । गाउँमा बिजुलीबत्ती बलेपछि स्थानीयबासी खुसी भएका छन् । विद्युत विस्तारका लागि पोल गाडिएका भएपनि विद्युत...

  • कु‍टपिटबाट एक युवकको मृत्यु, दुईजना पक्राउ

    कु‍टपिटबाट एक युवकको मृत्यु, दुईजना पक्राउ

    बैतडी,कार्तिक ११ (ई-रैवार) कुटपिटमा परी घाइते भएका युवकको मृत्यु भएको छ । बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ का ३२ बर्षीय कमलबहादुर साउँदको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले...