June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

ब‌ैतडी

सुदूरपश्चिम प्रदेशमा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

सुदूरपश्चिम प्रदेशमा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

बैतडी : सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आजदेखि सुरु हुँदैछ । यो पर्व चार दिनसम्म सञ्चालन हुने गरेको छ ।   विशेष गरेर सुदूरका पहाडी समुदायमा मनाइने गौरालाई दसैँभन्दा पनि बढी महत्व दिने गरिएको छ  । भाद्र कृष्ण वा शुक्ल पक्षमा मनाइने गौरा पर्व यो वर्ष भाद्र शुक्ल पक्षमा परेको पण्डित जयानन्द भट्टले बताउनुभयो ।  पौराणिककालमा भगवान्…

पहाडमा पनि डेंगु जोखिम बढ्दै, बैतडी र दार्चुलामा भेटिए डेंगी संक्रमित

पहाडमा पनि डेंगु जोखिम बढ्दै, बैतडी र दार्चुलामा भेटिए डेंगी संक्रमित

धनगढी : पहाडमा पनि डेंगुको जोखिम बढ्दै गएको छ । बैतडीमा हालसम्म सात जनामा र दार्चुलामा एक जनामा डेंगी संक्रमण पुष्टि भएको जिल्ला अस्पतालहरुले जनाएका हुन । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । त्येस्तै जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार उपचारका लागि आएका एक…

  • बैतडीको डोल गाउँमा २०१८ सालदेखि खसिरहेछ पहिरो

    बैतडीको डोल गाउँमा २०१८ सालदेखि खसिरहेछ पहिरो

    बैतडी : हरेक वर्षातमा झैँ यहाँको दोगडाकेदार गाउँपालिका–६ डोलबासी यसपाली पनि पहिरोकै चिन्तामा छन्। २०१८ साल देखि खस्ने थालेको पहिरोले अहिलेसम्म गाउँलेलाई चैनले सुत्न दिएको छैन।  हरेक वर्ष वर्खामा खस्ने पहिरोले यो वर्ष पनि चिन्ता बढेको स्थानीय लोगसिंह भाटले बताए।...

  • बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

    बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

    बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय...

  • बैतडीलाई केन्द्रबिन्दु बनाएर गयो ५.१ म्याग्निच्युडको भूकम्प

    बैतडीलाई केन्द्रबिन्दु बनाएर गयो ५.१ म्याग्निच्युडको भूकम्प

    धनगढी । बैतडीलाई केन्द्रबिन्दु बनाएर हिजो राति भूकम्प गएको छ । बैतडीको खलङ्गा आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ४८ मिनेट जाँदा...