June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१

ब‌ैतडी

कांग्रेस सदूरपश्चिम अधिवेशनः प्रदेश सदस्य पदमा कोको जिते ?

कांग्रेस सदूरपश्चिम अधिवेशनः प्रदेश सदस्य पदमा कोको जिते ?

धनगढीः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको आईतबार सम्पन्न निर्वाचनको सबै पदहरुको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । पदाधिकारीहरुको अन्तिम परिणाम सोमबार दिउँसो नै सार्वजनिक भईसक्दा बाँकी रहेको सदस्य पदको मतगणना अबेर राती सकिएको छ ।सार्वजनिक भएअनुसार भुगोल जिल्ला कोटामा अछामबाट खुलामा तुलाराम साउँद र महिलामा अनुराधा कुमारी स्वाँर बिजयी भएका छन् । यस्तै डोटीबाट सोही…

कांग्रेस सुदूरपश्चिम सभापतिमा संस्थापनबाट बलायर उम्मेदवार

कांग्रेस सुदूरपश्चिम सभापतिमा संस्थापनबाट बलायर उम्मेदवार

धनगढी  मंसिर १७(ई-रैवार)नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन् । संस्थापन समूहका नेताहरुको छलफलपछि पूर्वमन्त्रीसमेत रहेका बलायर प्रदेश सभापतिको उम्मेदवारमा चयन भएका हुन् ।सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच शुक्रबार बिहानदेखि नै छलफल भइरहेको थियो । तर सुदूरपश्चिममा कमजोर रहेको संस्थापन इतर समूहले…

  • एक महीनामा सुदूरपश्चिम प्रदेशमा दुर्घटनाबाट १८ जनाको मृत्यु

    एक महीनामा सुदूरपश्चिम प्रदेशमा दुर्घटनाबाट १८ जनाको मृत्यु

    बैतडी, कात्तिक २४ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा दसैँ तिहारको एक महीनाको अवधिमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । गत असोज २१ गतेदेखि कात्तिक २१ गतेसम्म प्रदेशभर ८१ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका...

  • तिहारपछि सुदूरपश्चिम प्रदेशका पहाडमा जात्राको रौनक

    तिहारपछि सुदूरपश्चिम प्रदेशका पहाडमा जात्राको रौनक

    बैतडी, कात्तिक २३ (ई-रैवार)  नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ। बैतडीसहित दार्चुला, डडेल्धुरालगायत जिल्लामा कार्तिक शुक्ल पक्षको सुरुआतसँगै जात्राको रौनक सुरु भएको हो। भाइटीकाका दिनदेखि सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा...

  • कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मूल जनगणना गरिने, तयारी पूरा

    कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मूल जनगणना गरिने, तयारी पूरा

    बैतडी, कार्तिक २० (ई-रैवार) राष्ट्रिय जनगणना २०७८ अन्तर्गत यस जिल्लामा पनि यही कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म मूल गणना हुने भएको छ । यसका लागि तयारी पूरा भएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिएका हुन । तीन सय...

  • महरा हत्या प्रकरण : आरोपित चारैजना पुर्पक्षका लागि कारागार चलान

    महरा हत्या प्रकरण : आरोपित चारैजना पुर्पक्षका लागि कारागार चलान

    बैतडी, कात्तिक १६ (ई-रैवार)  बैतडीका कमले महराको हत्या आरोपमा पक्राउ परेका चारै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुर्नया गाउँपालिका ४ लेकडाँडाका कमले महराको हत्या आरोपमा पक्राउ परेका चारै जनालाई पुर्पक्षका लागि कारागार...

  • महाकालीमा डुङ्गा दुर्घटना, एकको मृत्यु

    महाकालीमा डुङ्गा दुर्घटना, एकको मृत्यु

    बैतडी, कार्तिक ११ (ई-रैबार) महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका-१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ-१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका...

  • प्रदेश गौरवका नौवटा प्रादेशिक सडक निर्माणकार्य तीव्र

    प्रदेश गौरवका नौवटा प्रादेशिक सडक निर्माणकार्य तीव्र

    धनगढी, कार्तिक ७ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा प्रदेश गौरवका नौवटा सडकको निर्माणकार्य अगाडि बढेको छ । प्रदेश सरकारले नौवटै जिल्लामा प्रदेश गौरवका सडक निर्माण गर्न लागेको हो । प्रादेशिक गौरवका आयोजनाअन्तर्गत प्रदेशभरि जम्मा १६४ किलोमिटरमा ठेक्का भएर काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले...