April 17, 2026, Friday
२०८३ बैशाख ४

फिचर

ओझेलमा सुदूरपश्चिम प्रदेशका पर्यटकीय सम्पदा

ओझेलमा सुदूरपश्चिम प्रदेशका पर्यटकीय सम्पदा

अत्तरिया :  पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिम प्रदेशका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन। कैलाली, कञ्चनपुर भएर नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि भए पनि ती पर्यटक भने यस प्रदेशमा भ्रमणमा आउँदैनन्।  अध्यागमन कार्यालय कैलाली र कञ्चनपुरको तथ्याङ्क हेर्दा बर्सेनि प्रदेशमा विदेशी पर्यटक दिन प्रतिदिन बढ्दै गइरहको देखिन्छ। भारत हुँदै तेस्रो मुलुक भएर नेपाल आउने पर्यटकको…

फेरिँदै राउटेको जीवनशैली : वन छाडेर बस्तीमा बसोबास, बालबालिकालाई विद्यालय पठाउँदै

फेरिँदै राउटेको जीवनशैली : वन छाडेर बस्तीमा बसोबास, बालबालिकालाई विद्यालय पठाउँदै

धनगढी : बिहान उठ्नेबित्तिकै जंगल पसेर उत्तै दिसापिशाब गर्ने, माछा मार्ने, जनावर मार्ने, गिठ्ठा तरुल खोजेर खाने राउटे समुदायको दिनचर्या अहिले परिवर्तन भएको छ । राउटे समुदायका महिला बिहान उठ्नेबित्तिकै घरको सरसफाइ, बालबालिकाका लागि नास्ता बनाएर विद्यालय पठाउने र खेतबारीमा काम गर्छन् । पुरुषहरू कोही मजदुरी गर्ने, कोही आफ्नै सीपअनुसारको काम गर्ने गर्छन् । कसैले गाउँंमै चियापसल र…

  • चर्चाको चार दशकपछि पूरा होला त पश्चिम सेतीको सपना ?

    चर्चाको चार दशकपछि पूरा होला त पश्चिम सेतीको सपना ?

    काठमाडौं : झण्डै ४० वर्षदेखि चर्चाको केन्द्रमा रहेको एउटा सपनाको परियोजना नितान्त नयाँ तरिकाले सिंहदरबार आसपासमा गर्माएको छ। आयोजना बन्ला र सुदूरपश्चिम प्रदेशको समृद्धिको सपना पूरा होला भन्ने आशमा बसेका सेती किनारका कतिपयले त आश नै मारिसकेको सो परियोजना अब...

  • बाजुराको दुःख : स्वास्थ्य संस्थाका भवन हेर्दै, बुटी चपाउँदै

    बाजुराको दुःख : स्वास्थ्य संस्थाका भवन हेर्दै, बुटी चपाउँदै

    प्रकाश सिंह बाजुरा : बाजुराको बुढिनन्दा नगरपालिका वडा नं ३ मा आर्थिक वर्ष २०७६/७७ मा  शहरी स्वास्थ्य केन्द्रको भवन बन्यो। तर यो वडाका १५० परिवारलाई सामान्य उपचारका लागि पाँच घण्टा हिंडेर प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुग्नुपर्ने बाध्यताले छोडेको छैन। सुदूरपश्चिम प्रदेश...

  • कैलालीबाट राष्ट्रिय रेफ्री बनेका विष्णु, जसको परिवार नै भलिबलमा छ

    कैलालीबाट राष्ट्रिय रेफ्री बनेका विष्णु, जसको परिवार नै भलिबलमा छ

    भजनी : नेपालको वातावरण अनुसार जुनसुकै ठाउँमा पनि सहजै खेल्न सकिने भएकोले यसलाई निकै लोकप्रिय खेल मानिन्छ। नेपालको राष्ट्रिय खेलको रुपमा मान्यता पाएको भलिबल युवा पुस्तादेखि पाकापुस्तासम्म निकै रुचाइएको खेल हो।   केही वर्ष पहिले भलिबलभन्दा अरु खेल देख्न पनि निकै कम...

  • सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै

    सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै

    टीकापुर : कैलालीकी झरना जैसीको परिवारसँग जति सम्पत्ति छ सबै उनकै नाममा छ। झरनाको जग्गा, घर सबै उनको नाममा छ। झरनाका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा बस्छन्। भारतमा कमाएको कमाइ झरनाकै नाममा आउँछ। झरनाले घर चलाउने देखि लिएर अन्य सबै काम...

  • निर्मला हत्या प्रकरण: अझै निष्कर्षमा पुगेन अनुसन्धान

    निर्मला हत्या प्रकरण: अझै निष्कर्षमा पुगेन अनुसन्धान

    धनगढी : कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे तीन वर्ष बितिसक्दा पनि घटनाको रहस्य अझै खुल्न सकेको छैन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले लगातार अनुसन्धान जारी गरेको भए पनि अहिलेसम्म अनुसन्धान...