April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

नेपाल-भारत सीमा थप एक घण्टा खोल्ने सहमति

नेपाल-भारत सीमा थप एक घण्टा खोल्ने सहमति

बैतडी । पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा समन्वय बैठकले दुई देशबीचको बैतडीको झुलाघाट नाका आज वेलुकी ७ बजेसम्म खोल्ने सहमति भएको छ ।  बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले यसअघि बिहान ६ देखि बेलुका ६ बजेसम्म खुल्ने उक्त नाका अबदेखि बेलुका ७ बजेसम्म खोल्ने सहमति भएको बताए । बैठकमा भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा…

डोटीको आदर्शमा एक पुरुष मृत अवस्थामा फेला

डोटीको आदर्शमा एक पुरुष मृत अवस्थामा फेला

डोटी । डोटीको आदर्श गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका वडा नम्बर(५ गोग्नाडी पतना बस्ने अन्दाजी ३८ वर्षीय लक्ष्मण भट्टराई मृत फेला परेका हुन। प्रहरीले भट्टराई शनिवार दिउँसो सोही वडाको नौलाखोला भन्ने स्थानमा मृत अबस्थामा फेला परेको जनाएको छ । घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी…

  • कैलालीको मुडामा लाईटर र खुर्सानी बोकेको ट्रकमा आगलागी

    कैलालीको मुडामा लाईटर र खुर्सानी बोकेको ट्रकमा आगलागी

    धनगढी । कैलालीमा लाइटर बोकेको ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गको मुडामा अत्तरियातर्फ आउदै गरेको ट्रकमा आगलागी भएको हो । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र विकले दिएको जानकारी अनुसार विगरञ्जबाट धनगढी आउँदै गरेको प्र। ३–०३–००१...

  • चार दशकपछि शुक्लाफाँटामा ल्याइयो घडियाल

    चार दशकपछि शुक्लाफाँटामा ल्याइयो घडियाल

    महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार दशकपछि घडियाल पुनःस्थापन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रबाट ल्याइएका तीन भाले र २२ पोथी घडियाल शनिबार एक कार्यक्रमकाबीच शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको चौधर नदीमा छाडिएको हो । शुक्लाफाँटा राष्ट्रिय...

  • पहिलो पटक मुश्लीम समुदायबाट नियुक्त भएका प्रदेश प्रमुख मियाँले गरे पदभार ग्रहण

    पहिलो पटक मुश्लीम समुदायबाट नियुक्त भएका प्रदेश प्रमुख मियाँले गरे पदभार ग्रहण

    धनगढी । सुदूरपश्चिम प्रदेमा नियुक्त भएका प्रदेश प्रमुख नजीर मियाँले शुक्रबार पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्। नजीर मियाँ, लोकतान्त्रिक गणतन्त्रपछि मुश्लीम समुदायबाट पहिलो प्रदेश प्रमुख नियुक्त हुन्। नयाँ गठबन्धनको सरकारले यसअघिका प्रदेश प्रमुख...

  • जनप्रतिनिधिबाटै कुटिए प्रमुख प्रशासकीय अधिकृत : टाउकोमा तीन टाँका, तीन जना पक्राउ

    जनप्रतिनिधिबाटै कुटिए प्रमुख प्रशासकीय अधिकृत : टाउकोमा तीन टाँका, तीन जना पक्राउ

    डडेल्धुरा । जनप्रतिनिधिबाटै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको हो । कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत जोशी घाइते भएको कुटपिट भएको नगरपालिकाका प्रमुख भरत बढाएर जोशीले जानकारी दिएका...

  • गृहकलहको बन्धनमा उन्मुक्ति पार्टी : संकटमा सुदूरपश्चिम प्रदेश सरकार

    गृहकलहको बन्धनमा उन्मुक्ति पार्टी : संकटमा सुदूरपश्चिम प्रदेश सरकार

    धनगढी । नयाँ गठबन्धनको फेरो समात्ने वा कांग्रेससँगकै साइनो कायमै राख्ने भन्ने विषयमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र खटपट देखिएको छ। यस विषयमा पार्टी नेतृत्वकर्ता रेशम चौधरी दम्पतीबीचमै खटपट देखिएको हो। यसले पार्टीको आगामी बाटो के हुने भन्ने अन्योल बढाएको...