डोटीको आदर्शमा एक पुरुष मृत अवस्थामा फेला
- Eraibar
- २०८० चैत्र ४, आईतवार १२:१७
- 37 Shares

डोटी । डोटीको आदर्श गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका वडा नम्बर(५ गोग्नाडी पतना बस्ने अन्दाजी ३८ वर्षीय लक्ष्मण भट्टराई मृत फेला परेका हुन।
प्रहरीले भट्टराई शनिवार दिउँसो सोही वडाको नौलाखोला भन्ने स्थानमा मृत अबस्थामा फेला परेको जनाएको छ । घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ ।
शुक्रवार साँझ घरबाट निस्केका उनी घर नफर्किएपछि खोजतलास गर्दै जाँदा सडकबाट करिब पाँच सय मिटर तल खसेको अवस्थामा भेटिएको वडा अध्यक्ष उत्तम बहादुर सिंहले बताएका छन् ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्