April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

एसईईको तयारी पूरा, सुदूरपश्चिम प्रदेशबाट ५५ हजार बढी विद्यार्थी सहभागी हुँदै

एसईईको तयारी पूरा, सुदूरपश्चिम प्रदेशबाट ५५ हजार बढी विद्यार्थी सहभागी हुँदै

धनगढी । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा सुदूरपश्चिम प्रदेशबाट ५५ हजार बढी विद्यार्थी सहभागी हुने भएका छन्। चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५५ हजार १० जना विद्यार्थी सहभागी हुने भएका हुन्। सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालय दिपायल डोटीका अनुसार ५५ हजार १० जना विद्यार्थी मध्ये २७ हजार दुई…

दाइजोका रुपमा भित्र्याइएको अछामी ‘होरी’

दाइजोका रुपमा भित्र्याइएको अछामी ‘होरी’

कैलाली । समुदाय अनुसार फरकफरक शैलीमा मनाइने होली र सुदूरपश्चिम प्रदेशको अछामी समुदायले मनाउने ‘होरी’ (होली) को इतिहास भने फरक छ । विसं १७५० मा अछामको कालीमाटी गडीका राजा भान शाहले भारतको कुमाउ गडुवालबाट विवाह गर्दा होरी दाइजोका रुपमा अछाम भित्र्याइएको मानिन्छ । त्यसबेला राजा भान शाहलाई दाइजो के लिने भन्ने कुरामा उनले नमर्ने कृति…

  • मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक : प्रदेश प्रमुख मिया

    मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक : प्रदेश प्रमुख मिया

    कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाले धार्मिक सहिष्णुताका साथ मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताएका छन् । अन्तर धार्मिक सद्भाव समन्वय सङ्घ नेपाल रुपन्देहीले आज धनगढीमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले सो कुरा बताए...

  • डोटीमै पहिलो पटक कपडा बैंक स्थापना

    डोटीमै पहिलो पटक कपडा बैंक स्थापना

    डोटी । डोटीमा पहिलो कपडा बैंक स्थापना भएको छ । डोटीको शिखर नगरपालिकामा जिल्लाकै पहिलो कपडा बैंक स्थापना भएको हो । शिखर नगरपालिकाका नगर प्रमुख दीर्घबहादुर बलायरले वडा नं २ कालागाडमा स्थापना भएको उक्त कपडा बैंकको शनिबार उद्घाटन गरेका हुन्...

  • स्कुटरलाई स्काभेटरले ठक्कर दिदाँ दुई जना घाइते

    स्कुटरलाई स्काभेटरले ठक्कर दिदाँ दुई जना घाइते

    धनगढी । कैलालीको धनगढी-अत्तरिया सडक खण्डमा दुर्घटना भएको छ। चौमालाबाट धनगढी आउदै गरेको स्कुटरलाई स्काभेटरले ठक्कर दिदाँ दुई जना घाइते भएका छन्। ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार सुदूरपश्चिम प्रदेश ०१–०१२ प २३३६ नम्बरको स्कुटर र सुदूरपश्चिम प्रदेश ००१...

  • बझाङमा चट्याङ लागेर एकको मृत्यु, सात जना घाइते

    बझाङमा चट्याङ लागेर एकको मृत्यु, सात जना घाइते

    बझाङ । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति जयपृथ्वी नगरपालिका-६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । चट्याङमा घाइते हुने एक जनाको जिल्ला अस्पतालमा उपचार...

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले फागुपूर्णिमालगत्तै विश्वासको मत लिने

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले फागुपूर्णिमालगत्तै विश्वासको मत लिने

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुपूर्णिमालगत्तै विश्वासको मत लिने बताएका छन् । मुख्यमन्त्री शाहले सञ्चारकर्मिसँगको कुराकानीमा सो तयारीबारे जानकारी दिएका हुन्। अहिले सङ्घीय सरकारमा नेकपा एमाले र माओवादी केन्द्र सहितका दल मिलेर नयाँ समीकरण निर्माण गरिएपछि मुख्यमन्त्री शाह...

  • सुदूरपश्चिममा बढ्न थाल्यो कोरोना भाइरस सङ्क्रमणदर

    सुदूरपश्चिममा बढ्न थाल्यो कोरोना भाइरस सङ्क्रमणदर

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । यसअघि गत फागुन १२ देखि ३० गते सम्मको...