April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

वर्षमा १० जोर लुगा सिलाउँदा पनि चलेकै छ घरखर्च

वर्षमा १० जोर लुगा सिलाउँदा पनि चलेकै छ घरखर्च

वेदकोट (कञ्चनपुर) । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्छिन्। राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उनले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आएकी छन्। दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गरेकी छन्। तरकारी हेरचाह गर्न छाप्रो बनाएर बसेकी उनी उनी फुर्सदको समयमा पहिरन सिउने काममा व्यस्त…

बैतडीको पुर्चौंडीमा सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु

बैतडीको पुर्चौंडीमा सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु

बैतडी । बैतडीको पुर्चौंडीमा सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ। पुर्चौंडी नगरपालिका वडा नम्बर १० महरागाउँका ५ वर्षीय मुकेश महराको सिँचाइ ट्यांकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार शनिबार बिहान ११ बजे घर नजिकैको सिँचाइ ट्यांकीमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका थिए।…

  • महाकाली नदीमा डुबेर एक किशोरीको मृत्यु, अर्का एक जना बेपत्ता

    महाकाली नदीमा डुबेर एक किशोरीको मृत्यु, अर्का एक जना बेपत्ता

    बैतडी । महाकाली नदीमा डुबेर बैतडीका एक किशोरीको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले दिएको जानकारी अनुसार मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेका...

  • वीरभान सिंह विष्टको हत्या आरोपमा तीन जना पक्राउ

    वीरभान सिंह विष्टको हत्या आरोपमा तीन जना पक्राउ

    बैतडी ।बैतडीको पाटनका वीरभान सिंह विष्टको हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ पर्नेमा पाटन–६ का २६ वर्षीया भागरथी विष्ट, पाटन–१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराई रहेको जनाएको हो । भागरथीलाई घरबाटै, राजेन्द्र...

  • आवधिक योजनाबिनै नीति, कार्यक्रम तथा बजेट ल्याउँदै स्थानीय तहहरु

    आवधिक योजनाबिनै नीति, कार्यक्रम तथा बजेट ल्याउँदै स्थानीय तहहरु

    धनगढी। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल नेतृत्वको जनप्रतिनिधिले आफनो कार्यकालको तेस्रो नीति, कार्यक्रम तथा बजेट ल्याउँदै छ। तर, यसअवधिमा हालसम्म नगरको आवधिक योजना तयार पारेको छैन। उपमहानगरपालिकाको कार्यभार सम्हाल्दै नगर प्रमुख हमालले अगामी आर्थिक वर्ष २०७९/८० देखि २०८३/८४ सम्मको पहिलो...

  • सिलगढीको खानेपानी गोदाम घरमा आगलागी, करोडौं रुपैयाँ बराबरको क्षति

    सिलगढीको खानेपानी गोदाम घरमा आगलागी, करोडौं रुपैयाँ बराबरको क्षति

    डोटी । डोटीको सिलगढी खानेपानी गोदाम घरमा आगलागी भएको छ । दिपायल सिलगढी नगरपालिका–६ नाचनथली मोडमा रहेको खानेपानी तथा उपभोक्ता सरसफाइ समितिको गोदाम घरमा आगलागी भएको हो । आगलागिबाट गोदाम घर र त्यहाँ स्टोर गरेर राखिएको प्लास्टिकको पाइप जलेर नष्ट...