July 26, 2026, Sunday
२०८३ श्रावण १०

सुदुरपश्चिम

सहायक वन अधिकृत सुरेशचन्द्र डिसीः सदावहार विवादित पात्र

सहायक वन अधिकृत सुरेशचन्द्र डिसीः सदावहार विवादित पात्र

डोटी साउन २९(ई–रैवार) २०७३ माघको दोस्रो साताको अन्तिमतिर जोरायल क्षेत्रमा व्यापक वन फँडानी भएको प्रारम्भिक सूचनापछि पत्रकार टोली त्यसक्षेत्रमा पुग्यो । स्थलगत अध्ययन गर्दा अवस्था निकै गम्भिर थियो । आर्थिक वर्ष ‘२०७२÷०७३ को कटान आदेश’मा अबैध रुपमा त्यतिबेला काठ काटिएको थियो । काटिएका रुखपनि आँला थिए । फँडानीको स्थलगत ‘रिपोर्टिङ’ गरेर आएको पत्रकार टोलीलाई तत्कालिन…

तीनलाख घुस प्रकरणको अख्तियारद्वारा अनुसन्धान शुरु

तीनलाख घुस प्रकरणको अख्तियारद्वारा अनुसन्धान शुरु

अछाम साउन २९(ई-रैवार) : अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले पूर्वाधार विकास कार्यालय साँफेबगरका सब–ईन्जिनियर रामचन्द्र यादवको घुस प्रकरणमा अनुसन्धान थालेको छ । सब–ईन्जिनियर यादवले उपभोक्ता समितिबाट कमिसन लिएको तीन लाख रकम फिर्ता गरिएको प्रकरणमा अनुसन्धान थालेको हो। सञ्चार माध्यममा सार्वजनिक भएका समाचारका आधारमा मुद्दा दर्ता गर्दै उक्त प्रकरणको अनुसन्धान सुरु गरिएको अख्तियारको महेन्द्रनगर कार्यालयले जनाएको…

  • खप्तड क्षेत्र पर्यटन विकास समिति दुईवर्षदेखी निष्क्रिय

    खप्तड क्षेत्र पर्यटन विकास समिति दुईवर्षदेखी निष्क्रिय

    डोटी साउन २९(ई–रैवार): खप्तड क्षेत्र पर्यटन विकास समिति पछिल्लो दुईवर्षयता निष्क्रिय अवस्थामा छ ।  दुईवर्षदेखी सो समितिको कार्यालयबाट कुनै काम भएका छैनन् । कार्यालयका कर्मचारीहरुका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा धन्न कर्मचारीले तलब खान पाए । ‘गत आर्थिक वर्षयता...

  • बालमैत्री वडा घोषणा गर्न प्रतिवद्धता

    बालमैत्री वडा घोषणा गर्न प्रतिवद्धता

    सिलगढी साउन २७(ई-रैवार): डोटीको पूर्वीचौकी गाउँपालिका– १ सिरसैनलाई बालमैत्री वडा घोषणा गर्न सरोकारवाला निकायहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् । वडा कार्यालयले सोमबार आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्बन्धी अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले प्रतिबद्धता जनाएको हुन् । कार्यक्रममा बोल्दै शाजेन्द्रश्वर माबिका शिक्षक...

  • यसरी वन्यो वन फँडानी योजनाः योजनाकार अख्तियारको फन्दामा

    यसरी वन्यो वन फँडानी योजनाः योजनाकार अख्तियारको फन्दामा

    डोटी साउन २७(ई–रैवार): बर्षौदेखी काठ माफियाको नजरमा पर्दै आएको डोटीको वीपीनगर क्षेत्रमा फेरी व्यापक वन फँडानी भएको छ । त्यहाँ बिगतदेखी नै पटक–पटक वन फडानीको विवाद आउने गरेको छ । यसपटक पनि वीपीनगर क्षेत्रमा ठुलो मात्रामा फँडानी भएको रहस्य खुलेको...

  • डडेल्धुरामा सात करोड बेरुजु

    डडेल्धुरा साउन २७(ईरैवार): डडेल्धुराका सात वटै स्थानीय तहहरुमा झण्डै सात करोड रकम बेरुजु देखिएको छ। दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको डडेल्धुरामा आर्थिक वर्ष २०७४/०७५ मा ६ करोड ९९ लाख ३९ हजार वेरुजु...

  • नगद सहित सहायक वन अधिकृत अख्तियारको नियन्त्रणमा

    नगद सहित सहायक वन अधिकृत अख्तियारको नियन्त्रणमा

    डोटी साउन २६(ई-रैवार):  नगद सहित एकजना सहायक वन अधिकृतलाई अख्तियारको टोलीले समातेको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट सब–डिभिजन कार्यालय बीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आईतबार साँझ अख्तियारको टोलीले समातेको छ । काम गरिदिएबाफत उपभोक्ताबाट रकम लिएको...

  • पत्रकार छत्यालमाथि मन्त्रीको दुव्र्यबहार: प्रदेश सरकारलाई प्रष्ट्याउन सदनमा माग

    पत्रकार छत्यालमाथि मन्त्रीको दुव्र्यबहार: प्रदेश सरकारलाई प्रष्ट्याउन सदनमा माग

    कैलाली साउन २६(ईरैवार): सुदूरपश्चिम प्रदेशसभा सदस्यले पत्रकारमाथि मन्त्रीबाटै भएको दुव्र्यवहार बारे जवाफ मागेका छन्। आईतबारको प्रदेश सभा बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरुले मन्त्रीबाटै पत्रकारमाथि दुव्र्यवहार भएको मन्दै स्पष्ट पार्न सरकारसंग माग गरेका हुन्। प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका सांसद भरत...

  • प्रहरीद्वारा मन्दिर परिसर सरसफाई

    प्रहरीद्वारा मन्दिर परिसर सरसफाई

    चक्र मल्ल डोटी साउन २६(ई–रैवार): नेपाल प्रहरीले प्रसिद्ध शैलेश्वरी मन्दिर परिसर सरसफाई गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीको नेतृत्वमा गएको जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले आईतबार बिहान मन्दिर परिसर सरसफाई गरेको हो । साउनको महिना चलिरहेकाले...