सुदूरपश्चिम प्रदेश प्रमुख पन्तद्वारा पदभार ग्रहण
धनगढी कार्तिक २१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख शर्मिला पन्तले बिहिबार पदभार ग्रहण गरेकी छिन्। बुधबार साँझ धनगढी पुगेकी प्रदेश प्रमुख पन्तले बिहिबार पदभार ग्रहण गरेकी हुन्। यसअघि प्रदेश मन्त्री, प्रदेश सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मी, कर्मचारी लगायतको समूहले फूलमाला सहित...






