डोटीमा २५७ जनाको ‘थ्रोट स्वाब’ परिक्षणको रिपोर्ट नेगेटिभ
डोटी चैत्र ३०(ई-रैवार) गत बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डोटीबाट तीन सय ३० जनाको थ्रोट स्वाब संकलन गरेर कोभिड–१९ को परिक्षणका लागि काठमाण्डौं लगेको थियो । जसमध्ये दुईसय ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश...






