सांसद बमद्वारा स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री प्रदान
- Eraibar
- २०७६ चैत्र २८, शुक्रबार २१:३६
- 10 Shares

धनगढी चैत्र २८(ई-रैवार)
सुदूरपश्चिम प्रदेशसभा लेखा समिति सभापति एबं सांसद नन्दाकुमारी बमले कोरोना भाईरसको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षाका लागी आवश्यक पर्ने समाग्री सहयोग गरेकी छन् ।
सांसद बमले जिल्ला अस्पताल बैतडी, दार्चुला र गोकुलेश्वरका अस्पताललाई स्वास्थ्य समाग्री सहयोग गरेकी हुन् । उनले स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पीपीई सेट, मास्क र सेनीटाईजर सहयोग गरेकी छन् साथै स्थलगत रुपमा पुगेर तीनवटै अस्पतालको वस्तुस्थितीका बारेमा समेत जानकारी लिएको सभापति बमले बताईन् ।
अस्पतालको जानकारी लिनेक्रममा स्वास्थ्यकर्मीहरुलाई काम गर्न साह्रै कठिनाई भईरहेको माननिय बमले जानकारी दिईन । सुरक्षाका लागी सामाग्री प्रयाप्त मात्रामा नहुँदा स्वास्थ्यकर्मीहरु चिन्तित समेत रहेको उनले बताईन् ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३





प्रतिकृया दिनुहोस्