April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

कैलालीमा ५० हजार घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ

कैलालीमा ५० हजार घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ

धनगढी वैशाख २२(ई-रैवार) कैलालीको एक सामुदायिक वनका अध्यक्षलाई ५० हजार घुससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उदासीपुरस्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बीर्ख धामी  घुस रकमसहित पक्राउ परेका हुन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गौरीगंगा नगरपालिका-८ बढैपुर बजारबाट सोही नगरपालिका १० बस्ने धामीलाई घुस लिइसकेको अवस्थामा बिहीबार पक्राउ गरेको जनाएको छ…

आलेको निवेदन, मन्त्री बाँस्कोटाको तोक ! रेडियो नेपालबाट पत्रकार निष्काशित

आलेको निवेदन, मन्त्री बाँस्कोटाको तोक ! रेडियो नेपालबाट पत्रकार निष्काशित

डोटी बैशाख १७(ई–रैवार) रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत तीनजना सञ्चारकर्मी प्रकाश बम, सुनिता रावल र चक्र कुँवर सदाझैँ गत भदौ २ गते आफ्नो दैनिक कर्म गर्न गए । काम गर्न स्टुडियो छिर्दा कार्यालय प्रमुख बौएलाल चौधरीले रोके ! उनले भने,‘तपाई तीनजनाको जागिर रहेन् । काम गर्न अब पाउनुहुन्न ।’ उनीहरुलाई जागिरबाट हटाईएको खबर…

  • कञ्चनपुरको दोदा नदीमा बगेर एकजना बेपत्ता

    कञ्चनपुरको दोदा नदीमा बगेर एकजना बेपत्ता

    कञ्चनपुर वैशाख १५(ई-रैवार) कञ्चनपुरको दोदा नदी तर्ने क्रममा एक जना वेपत्ता भएका छन् । एक जनाको उद्धार गरिएको छ। जिल्लाको लालझाँडी गाउँपालिका- १ बिनाबारी टोलका बृद्ध सादुसिंह राना वेपत्ता भएका हुन् । बाढी आएर नदी बढेका बेला नदी तर्न खोज्दा...

  • लकडाउन अवधिभर धनगढीमा गर्भवती र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स

    लकडाउन अवधिभर धनगढीमा गर्भवती र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स

    धनगढी,वैशाख १५(ई-रैवार) लकडाउनको अवधीमा धनगढी उपमहानगरपालिकाले आफ्नो नगरभित्रका अप्ठेरोमा परेका सुत्केरी तथा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । उप–नगरपालिकाले सुत्केरी, गर्भवती र प्रशव अवस्थाका महिलाहरु जसको आर्थिक अवस्था कमजोर रहेको त्यस्ता महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिईने वताईएको...

  • अछाम मेल्लेकमा चट्याङ्ग लागेर एकको मृत्यु

    अछाम मेल्लेकमा चट्याङ्ग लागेर एकको मृत्यु

    अछाम वैशाख १४(ई-रैवार) अछाममा चट्याङ्गबाट एक महिलाको मृत्यु भएको छ ।  मेल्लेक गाँउपालिका-३ ठाँटी बगुडाका जनक शाहकी २५ वर्षका श्रीमती अनिता देवी शाहको मृत्रयौ भएको हो । आईतवार दिउसो परेको चट्याङ लागेर सोहि ठाँउका उपेन्द्र शाहका श्रीमती सिता देवी शाह...

  • बझाङमा यार्सागुम्बा टिप्न प्रतिबन्ध

    बझाङमा यार्सागुम्बा टिप्न प्रतिबन्ध

    बझाङ वैशाख १४(ई-रैवार) बझाङ जिल्लाको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा यस वर्ष टिप्न नपाइने भएको छ। पछिल्लो समयमा विश्वभर कोरोनाको त्रास फैलिरहेको बेला त्यसको सङ्क्रमण र जोखिमलाई मध्यनजर गर्दै यस वर्ष यार्सा गुम्बा टिप्नका लागि यार्सा गुम्बा पाइने स्थानीय तहहरुले प्रतिबन्ध...

  • ६१ वर्षिया वृद्धाको ११ दिन छोटो कोरोनामाथिको जीत

    ६१ वर्षिया वृद्धाको ११ दिन छोटो कोरोनामाथिको जीत

    धनगढी वैशाख ११(ई-रैवार) विश्वभर नोवेल कोरोनाभाईरस(कोभीड-१९) बाटवृद्धवृद्धाहरुको बढी निधन भईरहेको छ । जसको सन्त्रास आम जेष्ठनागरिकमा बढी छ । तर, कैलालीको लम्कीचुहा नगरपालिका १ की ६१ बर्षिय पाना बिकले भने ११ दिनमै कोरोनालाई जितेर घर फर्केकि छन। थ्रोट स्वाव जाँच...

  • सुदूरपश्चिममा तिनजना कोरोना संक्रमितको सफल उपचार

    सुदूरपश्चिममा तिनजना कोरोना संक्रमितको सफल उपचार

    धनगढी वैशाख १०(ई-रैवार) सुदूरपश्चिमका तीनजना कोभिड-१९ संक्रमित सफल उपचारपछि घर फर्किएका छन् । तेश्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरका ४० वर्षीय ईन्द्र बिकलाई अस्पतालले डिस्चार्ज गरेको छ । यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय...