April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

कर्णाली प्रदेशमा थपिए १२ जना कोरोना संक्रमित, प्रदेशमा संक्रमितको संख्या २३ पुग्यो

कर्णाली प्रदेशमा थपिए १२ जना कोरोना संक्रमित, प्रदेशमा संक्रमितको संख्या २३ पुग्यो

सुर्खेत जेठ १३(ईरैवार) कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । योसंगै कर्णाली प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा…

आरडिटी ‘पोजेटिभ’ देखिएका सहित डोटीका तिनजनाको ‘पीसीआर’ नतिजा ‘नेगेटिभ’

आरडिटी ‘पोजेटिभ’ देखिएका सहित डोटीका तिनजनाको ‘पीसीआर’ नतिजा ‘नेगेटिभ’

डोटी जेठ ११(ई-रैवार) डोटीमा र्यापिड डाईग्नोष्टिक टेस्ट(आरडिटी) परिक्षणमा नतिजा ‘पोजेटिभ’ आएकासहित* तिनजनाको पीसीआर नतिजा ‘नेगेटिभ’ आएको छ । केहि दिन अघि गरिएको आरडिटी परिक्षणमा सिलगढीमा मजदुरी गर्ने जोरायलकी युवतीको नतिजा पोजेटिभ आएको थियो । उनि सहित उनिसंगै काम गर्ने थप दुईजना गरी तिनजनाको थ्रोट स्वाब संकलन गरि पीसीआर जाँचका लागि धनगढी पठाईएको थियो । उनिहरू…

  • कोरोनाका मृतकको दाहसंस्कार कसरी हुन्छ ? कैलालीमा सेनाले देखायो ‘डेमो’

    कोरोनाका मृतकको दाहसंस्कार कसरी हुन्छ ? कैलालीमा सेनाले देखायो ‘डेमो’

    धनगढी जेठ ११(ई-रैवार) नेपालमा कोरोनाभाईरसको प्रकोप दिनप्रतिदिन झाङ्गिदै गएको छ । आईतवार दिउसो नेपालमा संक्रमितको संख्या छ सय नाघिसक्यो । सुदूरपश्चिममा पनि पछिल्ला तिनदिनयता दिनहु संक्रमित भेटिदैछन । यस्तोमा संक्रमितको मृत्यु भएमा दाहसंस्कार कसरी गर्ने ? यो बिषयमा आमचासो र...

  • गौरिफण्टाबाट भित्रिएका अछामका एकजनामा कोरोना

    गौरिफण्टाबाट भित्रिएका अछामका एकजनामा कोरोना

    धनगढी जेठ ११(ई-रैवार) गौरिफण्टा नाकाबाट यहि जेठ ८ गते भित्रिएका एकजनामा कोरोनाको संक्रमण देखिएको छ । धनगढी स्थित पशुपन्छी अन्वेषण प्रयोगशालाको आरटी पीसीआर मेसिनबाट परीक्षण गर्दा उनमा कोरोनाको संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। अछामको मेल्लेख गाउँपालिका-४ का ३२...

  • डडेल्धुरामा संक्रमितको सम्पर्कमा आएका १३६ जनाको स्वाब संकलन

    डडेल्धुरामा संक्रमितको सम्पर्कमा आएका १३६ जनाको स्वाब संकलन

    डडेल्धुरा जेठ ११(ई-रैवार) डडेल्धुराका कोरोना संक्रमित युवकको सम्पर्कमा आएका ३६ जनासहित एक सय ३६ जनाको थ्रोट स्वाब संकलन गरिएको छ। जिल्लामा पहिलो पटक शुक्रबार सरकारी कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमित युवकको सम्पर्कमा आएका ३६ जना र अन्य एक सय जना...

  • डोटीको केआईसिँहका दुई मजदुरमा आरडिटी नतिजा ‘पोजेटिभ’

    डोटीको केआईसिँहका दुई मजदुरमा आरडिटी नतिजा ‘पोजेटिभ’

    डोटी जेठ ९(ई-रैवार) डोटीमा कार्यरत दुई मजदुरको ¥यापिड डाईग्नेस्टिक टेस्ट(आरडिटी) रिपोर्ट ‘पोजेटिभ’ आएको छ । जिल्ला अस्पतालले शुक्रबार ३२ जनामा आरडिटी परिक्षण गरेको थियो । जसमध्ये दुई जनामा ‘पोजेटिभ’ देखिएको अस्पतालले जनाएको छ । पोजेटिभ देखिएका उनि जिल्लाको केआईसिंह गाउँपालिकाको...

  • उमेर १६ वर्ष, अभियोग १० गाडी चोरीको नाईके !

    उमेर १६ वर्ष, अभियोग १० गाडी चोरीको नाईके !

    धनगढी जेठ ९(ई-रैवार) उमेर १६ वर्ष, १० गाडी चोरीको अभियोग ! अभियोग अनुसारको अपराधिक कार्यको नाईके ! उपर्युक्त तथ्य कैलालीमा देखिएको हो । प्रहरीका अनुसार शुक्रबार धनगढीमा चोरीका दुईवटा कार सहित  दाङको तुल्सीपुर नगरपालिकाका १६ वर्षीय नबिन सार्की पक्राउ परे...