सुदूरपश्चिममा थप छ जनामा कोरोना संक्रमण, कुल संख्या १६४ पुग्यो
धनगढी जेठ २८(ई-रैवार) सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १६४ पुगेको छ । आज थप ६ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या १६४ पुगेको हो। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप...






