बोगटानका क्वारेन्टाईनमा रहेका ४० जनाको पीसीआर रिपोर्ट ‘नेगेटिभ’
डोटी जेठ २९(ई-रैवार) डोटीको बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न क्वारेन्टाईनमा रहेका ४० जनाको पीसीआर रिपोर्ट 'नेगेटिभ' आएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा उनिहरूको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनिहरूको यहि जेठ २१ र...






