April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सुदूरपश्चिममा थपिए ११६ जना कोरोना संक्रमित, कुल संख्या १२७७ पुग्यो

सुदूरपश्चिममा थपिए ११६ जना कोरोना संक्रमित, कुल संख्या १२७७ पुग्यो

धनगढी असार ९(ई-रैवार) सुदूरपश्चिममा मंगलबार थप एकसय १६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा ६७ जना र धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बाजुराका ११ महिला र नौँ पुरुष गरी २० जना, बझाङका तीन महिला र १६ पुरुष गरी…

सुदुरपश्चिममा कोरोना कहरः भारतबाट नागरिक भित्रिएसंगै स्थिती भयावह

सुदुरपश्चिममा कोरोना कहरः भारतबाट नागरिक भित्रिएसंगै स्थिती भयावह

शनिबारसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या नौ सय ४८ पुगेको छ । ४० दिनसम्म शान्त रहेको प्रदेशमा पछिल्लो समय भारतबाट नेपालीहरु आएसंगै कोरोनाका संक्रमितहरु एक्कासी वढिरहेका छन् । यसअघिचैत १४ गतेदेखि वैशाख १ गतेसम्म ५ जना मात्रै संक्रमित रहेका थिए । उनीहरु सवै जना कोरोनालाई जितेर घर फर्किएपछि ‘प्रदेश कोरोनामुक्त’ भएको भन्दै प्रचार समेत गरियो…

  • कोरोना संक्रमित आउछन भन्दै धारामा छाडेको करेन्टले महिलाको मृत्यु

    कोरोना संक्रमित आउछन भन्दै धारामा छाडेको करेन्टले महिलाको मृत्यु

    डोटी असार ६(ई-रैवार) धारामा छोडिएको करेन्ट लागेर आदर्श गाउँपालिकामा एक महिलाको ज्यान गएको छ । आदर्श गाउँपालिका–७ की २६ वर्षीया तुल्सी थापा(बाग)को शनिबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सोही ठाउँका १८ बर्षीय सुर्ज किमाडीले धारामा करेन्ट...

  • सुदूरपश्चिममा थप १६३ जनामा कोरोना, कुल संक्रमितको संख्या ९४८ पुग्यो

    सुदूरपश्चिममा थप १६३ जनामा कोरोना, कुल संक्रमितको संख्या ९४८ पुग्यो

    धनगढी असार ६(ई-रैवार) सुदूरपश्चिम प्रदेशमा शनिबार एकैदिन एक सय ६३ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँमा ९१ जना  र धनगढीस्थि सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ६९ जना र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालमा दुई जनामा कोरोना...

  • एकैदिन डोटीमा ६१ जनामा कोरोना पुष्टि

    एकैदिन डोटीमा ६१ जनामा कोरोना पुष्टि

    डोटी असार ६(ई-रैवार) डोटीमा शनिवार थप ६१ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणका क्रममा डोटीका नौँ महिला र ५२ पुरुष गरी ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि डोटीका ६१ जनामा कोरोना...

  • धनगढीको फुलबारीमा टप केयर पोलि क्लिनिक सञ्चालनमा

    धनगढीको फुलबारीमा टप केयर पोलि क्लिनिक सञ्चालनमा

    धनगढी असार ५(ई-रैवार) धनगढीको फुलबारी क्षेत्रमा सुविधा सम्पन्न टप केयर पोलि क्लिनिक एण्ड डाईग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ । फुलवारी क्षेत्र र त्यो भन्दा पुर्वी भेगका वासिन्दाहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि टप केयर पोलि क्लिनिक सञ्चालनमा आएको हो...

  • कैलालीका मृतककी श्रीमती र छोराहरूमा पनि कोरोना संक्रमण

    कैलालीका मृतककी श्रीमती र छोराहरूमा पनि कोरोना संक्रमण

    धनगढी असार ५(ई-रैवार) कैलालीको गोदावरी नगरपालिका-१मा कोरोना संक्रमणबाट बुधबार मृत्यु भएका ४६ बर्षिय पुरूषकी श्रीमती र छोराहरूसहित सम्पर्कमा आएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा मृतककी ४१ बर्षिय श्रीमती र उनका १६ र...

  • आरडिटीमा पोजेटिभ देखिएका शिखर नगरपालिकाका १५ जनामा कोरोना पुष्टि

    आरडिटीमा पोजेटिभ देखिएका शिखर नगरपालिकाका १५ जनामा कोरोना पुष्टि

    डोटी असार ५ (ई-रैवार) डोटीको शिखर नगरपालिकाका आरडिटी नतिजा 'पोजेटिभ' देखिएका १५ जनाको पिसिआर नतिजामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशाला काठमाण्डौंमा गरिएको परिक्षणका क्रममा उनिहरूमा कोरोनाको संक्रमण पुष्टि भएको हो । उनिहरूमध्ये १४ जना शिखर नगरपालिका-१ का...