April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

यातायात व्यवसायीलाई सरकारले राहत दिनुपर्छ – प्रचण्ड

यातायात व्यवसायीलाई सरकारले राहत दिनुपर्छ – प्रचण्ड

काठमाडौं, साउन १ (ई-रैवार) यातायात व्यवसायी र मजदुरका समस्या समाधान गर्न पहल गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन ।  यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि गठित कार्यदलको प्रतिवेदन बिहीबार खुमलटारस्थित निवासमा बुझ्दै प्रचण्डले सो कुरा बताएका हुन । व्यवसायीहरुसँगको भेटमा प्रचण्डले भने, ‘व्यवसायीले राखेका सबै कुराहरु गम्भीर छन…

नेपालमा थप १ सय १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार १ सय ७७ पुग्यो

नेपालमा थप १ सय १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार १ सय ७७ पुग्यो

  धनगढी, असार ३१ (ई-रैवार) नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय १६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । यो सँगै संक्रमितको संख्या १७ हजार १ सय ७७ रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय ९७…

  • पक्राउ परेका नेता कार्यकर्तालाई रिहा नगरे संघर्ष गर्ने विप्लवको चेतावनी

    पक्राउ परेका नेता कार्यकर्तालाई रिहा नगरे संघर्ष गर्ने विप्लवको चेतावनी

     धनगढी, असार ३१ (ई-रैवार)  प्रहरीले बुधबार पक्राउ गरेका आफ्ना नेता कार्यकर्तालाई रिहा गर्न विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आग्रह गरेको छ। सरकारले कैलालीको धनगढीबाट रचनात्मक ढंगले कामकारवाही गरिरहेको आफ्ना नेतालाई अपहरण शैलीमा पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न विप्लव समूहले...

  • घटालबाबालाई सुटुक्क चार बोकाको बली दिएर फर्किए लेखराज भट्ट

    घटालबाबालाई सुटुक्क चार बोकाको बली दिएर फर्किए लेखराज भट्ट

    डडेल्धुरा, असार ३१ घटालबाबा देवताले आफूलाई मन्त्री बनाएकै भन्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चारवटा काला बोकाको बली दिएका छन । डडेल्धुराको अमरगढी नगरपालिका ३ मा रहेको घटालबाबा मन्दिरमा मंगलबार मन्त्री भट्टले चार काला बोकाको बली दिएका हुन ।...

  • सुदुरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि

    सुदुरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि

      धनगढी, असार ३१ (ई-रैवार) सुदुरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको हो । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा सात जना महिला र...

  • सांसद आलेलाई कारबाहीको माग

    सांसद आलेलाई कारबाहीको माग

      धनगढी, असार ३१ (ई-रैवार) सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिका सदस्य एवं सांसद प्रेम आलेलाई कारबाहीको माग गरिएको छ । वैज्ञानिक वन व्यवस्थापनमा भएको अनियमतिता छानबिन गर्न गठित सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिका सदस्य एवं सांसद प्रेम आलेलाई...

  • प्रदेश सरकारका प्राथमिकता र महत्वाकांक्षी योजनाको प्रगति शुन्य

    प्रदेश सरकारका प्राथमिकता र महत्वाकांक्षी योजनाको प्रगति शुन्य

    धनगढी, असार ३१ (ई-रैवार)  सुदूरपश्चिम प्रदेश सरकारका प्राथमिकता र महत्वाकांक्षी योजनाको प्रगति शुन्य भएको छ । प्रदेश सरकारले अघिल्लो वर्षको बजेटमा दर्जनौ प्राथमिकता र महत्वाकांक्षी योजना परेको भएपनि प्रगति शुन्य भएको हो । सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा सुपथ...

  • दुई बर्षको सवारी करमा जरिवाना मिनाहा 

    दुई बर्षको सवारी करमा जरिवाना मिनाहा 

    धनगढी, असार ३१ (ई-रैवार) सुदूरपश्चिममा दुई आर्थिक बर्षको सवारी करमा जरिवाना मिनाहा भएको छ । यातायात व्यवस्था कार्यालयहरुले सूचना जारी गर्दै सवारी कर असोज महिनाभित्र बुझाए जरिवाना छुट दिने जानकारी दिएका हुन् । यातायात व्यवस्था कार्यालय धनगढीले आर्थिक बर्ष २०७५–०७६...

  • सर्पले डसेर एक जनाको मृत्यु

    सर्पले डसेर एक जनाको मृत्यु

    बैतडी, असार ३१ (ई-रैवार) बैतडीमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–२ महाकालीकी १७ वर्षीया भागरथी चन्दको सर्पले डस्दा मृत्यु भएको हो । उनलाई घरको आगनमा मङ्गलबार बेलुका सर्पले डसेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । गाउँपालिका...