April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

पत्रकार महासंघ २६औं महाधिवेशनतर्फ, राष्ट्रिय भेला भदौ २ र ३ गते हेटौडामा हुने

पत्रकार महासंघ २६औं महाधिवेशनतर्फ, राष्ट्रिय भेला भदौ २ र ३ गते हेटौडामा हुने

  धनगढी, साउन ८ (ई-रैवार) नेपाल पत्रकार महासंघ २६औं महाधिवेशनतर्फ उन्मुख भएको छ । आगामी भदौ २ र ३ गते हेटौडामा राष्ट्रिय भेलाको आयोजना गरी २६औं महाधिवेशनको मिति तय गरिने महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आज बसेको केन्द्रीय समितिको १०औं पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्दै…

महिलाका लागि होल्डिङ्ग र आईसोलेशन स्थापना

महिलाका लागि होल्डिङ्ग र आईसोलेशन स्थापना

  धनगढी, साउन ८ (ई-रैवार) धनगढीमा कोरोना संक्रमित महिलाहरुलागि नमुना महिला होल्डिङ्ग आईसोलेशन स्थापना गरिएको छ । धनगढी उप–महानगरपालिले बिहीबार देखि वडा नं १ मा रहेको बि। पोलिटेक्नीकमा कोरोना संक्रमित महिलाहरु र उपचार गर्न आएका तर अप्ठेरो अवस्थामा रहेका महिलाहरु राख्नका लागि नमुना महिला होल्डिङ्ग आईसोलेशन स्थापना गरिएको हो । होल्डिङ्ग र आईसोलेशनको धनगढी उप–महानगरपालिकाका…

  • कर्णाली प्रदेशमा बाढीपहिरोमा परी २५ को मृत्यु, २३ जना घाइते 

    कर्णाली प्रदेशमा बाढीपहिरोमा परी २५ को मृत्यु, २३ जना घाइते 

    सुर्खेत, साउन ८ (ई-रैवार) विभिन्न प्राकृतिक विपद्मा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार वैशाख १ गतेदेखि यता बाढीपहिरो र चट्याङ  परी २५ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।...

  • अमिताभ र अभिषेक बच्चनको कारोना ‘रिपोर्ट नेगेटिभ’

    अमिताभ र अभिषेक बच्चनको कारोना ‘रिपोर्ट नेगेटिभ’

      नयाँदिल्ली, साउन ८ (ई-रैवार)  कारोना संक्रमित बलिउड अभिनेता अमिताभ बच्चन स्वाब परीक्षणको नजिता ‘नेगेटिभ’ आएको छ । यद्यपि, अझै दुई वटा परीक्षण भने बाँकी नै छन् । विगत १२ दिनदेखि अमिताभ र उनका छोरा अभिषेक मुम्बईको नानावती अस्पतालमा भर्ना...

  • प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

      काठमाडौं, साउन ८ (ई-रैवार)  प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सत्तारुढ दल को आन्तरिक विवाद साम्य भएपछि सभापति देउवा र प्रधानमन्त्री ओलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भेटवार्ता...

  • एक कोरोना संक्रमितको मृत्यु,  मृतकको संख्या ४३ पुग्‍यो

    एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३ पुग्‍यो

      वीरगञ्ज, साउन ८ (ई-रैवार) पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका –६ माईस्थानका करिब ७० वर्षीय पुरुषको मंगलबार अपरान्ह उपचारको क्रममा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । उनको बुधबार...

  • सन् २०२१ अघि कोरोना खोप बन्ने सम्भावना छैन  : डब्लूएचओ

    सन् २०२१ अघि कोरोना खोप बन्ने सम्भावना छैन : डब्लूएचओ

      एजेन्सी, साउन ८ (ई-रैवार) विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप बन्ने सम्भावना नभएको बताएको छ । डब्लूएचओका आपत्कालीन कार्यक्रम प्रमुख डाक्टर माइकल ऱ्यानले अनुसन्धानकर्ताहरुले खोप निर्माणमा सफलता प्राप्त गरिरहे पनि तत्काल यो प्रयोगमा आउने...