नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३० जनामा कोरोना पुष्टि
धनगढी, साउन ११ (ई-रैवार) नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ सय ३० जनामा कोरोना पुष्टि भएको छ । यो सहित हालसम्म नेपालमा कोरोना पुष्टि हुनेको कुल संख्या १८ हजार ६ सय १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...






