April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

भँगेराको संख्या बर्सेनि घट्दो, किन हराउँदै छन् भँगेरा ?

भँगेराको संख्या बर्सेनि घट्दो, किन हराउँदै छन् भँगेरा ?

कञ्चनपुर । तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिँदै जान थालेको हो । भँगेराको चिरबिर आवाज सुनिएपछि बिहान भएको थाहा हुन्थ्यो । ‘घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा देखिने गरेका थिए । अहिले ती सबै विगत भइसके,’ शुक्लाफाँटा नगरपालिका–३ का पहरू दहितले भने,…

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले गरे प्रेस सल्लाहकारमा पत्रकार बमलाई नियुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले गरे प्रेस सल्लाहकारमा पत्रकार बमलाई नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रेस तथा जनसम्पर्क सल्लाहकारमा पत्रकार डम्मरबहादुर बम नियुक्त भएका छन् । मुख्यमन्त्री शाहले सोमबार उनलाई सल्लाहकारमा नियुक्त गरेका हुन्। कैलालीको लम्कीका २०६२ सालदेखि पत्रकारिता सुरु गरेका बमले बिभिन्न संचार माध्येममा काम गरेको अनुभव छ। धनगढीको सेती समाचार दैनिकबाट पत्रकारिता थालेका बमले धनगढी पोस्ट, अनुमोदन दैनिक, दिनेश एफएम, कोशेली…

  • स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गर्दै धर्ना बसे कर्मचारी

    स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गर्दै धर्ना बसे कर्मचारी

    धनगढी। स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै सुदूरपश्चिम प्रदेश स्थानीय तहका कर्मचारीले मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गर्नुपर्ने माग...

  • लोप हुँदै रानाथारूले होलीमा लगाउने परम्परागत गहना

    लोप हुँदै रानाथारूले होलीमा लगाउने परम्परागत गहना

    कञ्चनपुर । परम्परागत गहना र पहिरन लगाएर होली खेलेको सम्झना शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५५ वर्षीया सवदा रानालाई छ । घघँरिया, अँगिया, फतुई, उढनीयालगायत आकर्षक तरिकाले घरमै हातले बुनेका परम्परागत पहिरन लगाएर होलीमा नृत्य गरेको उनी सम्झिन्छिन् । त्यसबेला शिरदेखि पाउसम्म...

  • कानुनी अन्योलताका कारण वन संरक्षणमा चुनौती थपियो : प्रवक्ता श्रेष्ठ

    कानुनी अन्योलताका कारण वन संरक्षणमा चुनौती थपियो : प्रवक्ता श्रेष्ठ

    धनगढी । सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरत श्रेष्ठले कानुनी अन्योलताका कारण वन संरक्षणमा चुनौती थपिएको बताएका छन् । एफएमडीसीले धनगढीमा आयोजना गरेको वन, वातावरण तथा जैव विविधता संरक्षणमा देखिएका समस्याबारे सरोकारवालासँगको छलफलमा उनले सो कुरा...

  • सुदूरपश्चिम स्पोट्र्स अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी

    सुदूरपश्चिम स्पोट्र्स अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी

    धनगढी । चैत ७ गते हुने ‘छैठौं सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । कैलालीको धनगढीमा रहेको निजी क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’...