April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सुदूरपश्चिममा ८ सय २ जना सक्रिय कोरोना संक्रमित, सबैभन्दा बढी कैलालीमा

सुदूरपश्चिममा ८ सय २ जना सक्रिय कोरोना संक्रमित, सबैभन्दा बढी कैलालीमा

  कैलाली, साउन २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा ८सय २ जना सक्रिय कोरोना संक्रमित रहेका छन । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका ८ सय २ जना मात्र सक्रिय संक्रमित अर्थात ‘एक्टिभ केस’रहेका हुन । प्रदेशको स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लामा ८सय २ वटा ‘एक्टिभ केस’ रहेको जनाएको छ । निर्देशनालयका अनुसार सबैभन्दा बढी…

देशका ४ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

देशका ४ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  काठमाडौं, साउन २५ (ई-रैवार) देशका ४ प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशका केही स्थानमा र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ । देशका अधिकांश भू–भागमा समान्यदेखि पूर्ण बदली रहेको…

  • कोरोना संक्रमित एक पुरुषको पोखरामा मृत्यु

    कोरोना संक्रमित एक पुरुषको पोखरामा मृत्यु

      पोखरा, साउन २५ (ई-रैवार) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु...

  • सांसद केसीलाई कोरोना संक्रमण पुष्टि, नेपालगन्ज ३ दिन ‘शील’

    सांसद केसीलाई कोरोना संक्रमण पुष्टि, नेपालगन्ज ३ दिन ‘शील’

      बाँके, साउन २५ (ई-रैवार) सांसद कृष्णा केसी (नमूना) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश ५ बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन्...

  • कारागारबाट रेशम चौधरीलाई वीर अस्पताल लगियो

    कारागारबाट रेशम चौधरीलाई वीर अस्पताल लगियो

      काठमाडौं, साउन २३ (ई-रैवार) कैलालीको टिकापुर घटनाका दोषी रेशम चौधरी अस्पताल भर्ना भएका छन् । डिल्लीबजार कारागारमा रहेको उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । डिल्लीबजारस्थित कारागारका जेलर गणेश आचार्यका अनुसार चौधरीको खुट्टा र मुटुमा समस्या देखिएपछि...

  • २४ घण्टामा ४ सय ६४ कोरोना संक्रमित थपिए, ४ सय २५ जना डिस्चार्ज

    २४ घण्टामा ४ सय ६४ कोरोना संक्रमित थपिए, ४ सय २५ जना डिस्चार्ज

      धनगढी, साउन २३ (ई-रैवार) महामारीका रुपमा फैलिएको कोरोना भाइरसका थप ४ सय ६४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा चार सय ६४ संक्रमित थपिएका पुष्टि गरेका हुन । प्रवक्ता डा....

  • डोटेली फिल्म नन्दीको पोष्टर सार्वजनिक

    डोटेली फिल्म नन्दीको पोष्टर सार्वजनिक

      धनगढी, साउन २३ (ई-रैवार) डोटेली चलचित्र नन्दीको पोष्टर सार्वजनिक भएको छ । मञ्चिय नाटक र म्युजिक भिडियोबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका डोटेली नायक बोग्टानी किङको लगानीमा निर्माण थालिएको डोटेली चलचित्र नन्दीको पोष्टर सार्वजनिक भएको हो । शुक्रबार दिउँसो सार्वजनिक...

  • राष्ट्रियसभाका चार वटै समितिमा सभापति निर्विरोध

    राष्ट्रियसभाका चार वटै समितिमा सभापति निर्विरोध

      काठमाडौं, साउन २३ (ई-रैवार) राष्ट्रियसभा अन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार राष्ट्रियसभाका चार समिति सभापति निर्विरोध भएका हुन् । दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित...