April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

घर भत्किदा आमा र छोराछोरीसहित चारजनाको मृत्यू

घर भत्किदा आमा र छोराछोरीसहित चारजनाको मृत्यू

डोटी साउन २७ (ई-रैवार) डोटीको आदर्श गाउँपालिका–१ मा गएराती घर भत्किदा आमा र छोराछोरीसहित चारजनाको मृत्यु भएको छ । चारजना गम्भिर घाईते भएका छन् । आदर्श गाउँपालिका १ खलखडाका लोगे लुहारको घर राती करिब १ बजेतिर भत्किएको हो । घर भत्कदा घरमा सुतिरहेका लुहारकी श्रीमती २६ वर्षिया विष्ना लुहार, १० वर्षीय छोरा पारस, छोरीहरु पाँच…

भारतका पूर्व राष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण पुष्टि

भारतका पूर्व राष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण पुष्टि

  नयाँ दिल्ली, साउन २६  (ई-रैवार) भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोनाभाइरसको संक्रमण भएको सोमबार पुष्टि गरिएको छ । उन हालै कोरोनाभाइरसबाट संक्रमितको सम्पर्कमा रहेको पत्ता लागेपछि परीक्षण गर्दा उनलाई पनि संक्रमण पुष्टि भएको हो । आफूलाई संक्रमण पुष्टि भएपछि उनले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन र कोरोनाभाइरसको परीक्षण गर्न आग्रह गरेका छन्।…

  • क्याबिनेटको निर्णय मुख्यसचिवकै गोजीमा ! लकडाउन नहुने, नाकामा कडाइ 

    क्याबिनेटको निर्णय मुख्यसचिवकै गोजीमा ! लकडाउन नहुने, नाकामा कडाइ 

    काठमाडौं, साउन २६  (ई-रैवार) देश कोरोनाको महामारीबाट आक्रान्त छ । यस्तो बेलामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले जनसरोकारका विषयमा के निर्णय गर्ला भन्नेबारे आम जनमानसमा अधिक चासो देखिनु स्वाभाविकै हो । बालुवाटारमा सोमबार साँझ बसेको क्याबिनेट बैठक सकिँदा राति साढे ८...

  • सेती नदीको बीचमा थुनिएका एकजनाको सशस्त्र प्रहरीद्वारा उद्धार

    सेती नदीको बीचमा थुनिएका एकजनाको सशस्त्र प्रहरीद्वारा उद्धार

    डोटी साउन २६ (ई-रैवार) सेती नदीमा बढेको भेलसंगै बगेर आएका दाउरा बटुल्न जाँदा बीच नदीमा थुनिएका एकजना युवकको सशस्त्र प्रहरीले उद्धार गरेको छ । सोमबार बाढीसंगै बगेर आएका दाउरा बटुल्न गएका शिखर नगरपालिका–८ गोपघाटका ३२ बर्षिया कबि बलायर दिउँसो साढे...

  • राष्ट्रिय बाणिज्य बैंक डोटीद्वारा स्वास्थ्य सामाग्री सहयोग

    राष्ट्रिय बाणिज्य बैंक डोटीद्वारा स्वास्थ्य सामाग्री सहयोग

    गणेश मौनी सिलगढी साउन २६ (ई-रैवार) राष्ट्रिय बाणिज्य बैंक डोटी शाखाले स्वास्थ्य कार्यालय डोटीलाई स्वास्थ्य सामाग्रि सहयोग गरेको छ । बैंकले स्वास्थ्य कार्यालय डोटीलाई सर्जिकल माक्स १२ सय थान, सेनिटाईजर १५ बोतल, एन ९५ माक्स ४० थान सहयोग गरेको हो...

  • सफाइ पाएर धरौटी बुझाउन नसक्दा विप्लव नेता पुन: कारागार चलान

    सफाइ पाएर धरौटी बुझाउन नसक्दा विप्लव नेता पुन: कारागार चलान

      धनगढी, साउन २६  (ई-रैवार) सफाइ पाएर धरौटी बुझाउन नसक्दा विप्लव नेता पुन : कारागार चलान भएका छन । धनगढीबाट पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन कारागार चलान भएका हुन् ।...

  • नेपाली कांग्रेसद्वारा फेरि केन्द्रीय विभागमा सदस्य मनोनयन (नामावली सहित)

    नेपाली कांग्रेसद्वारा फेरि केन्द्रीय विभागमा सदस्य मनोनयन (नामावली सहित)

      काठमाडौं,साउन २६  (ई-रैवार) नेपाली कांग्रेसद्वारा फेरि बिभिन्न थप पाँचवटा केन्द्रीय बिभागलाई पूर्णता दिएको छ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय विभागहरुमा पूर्णता दिदै सदस्य मनोनयन गरेका हुन्...

  • नेपाली कांग्रेसको पुनर्जागरणका लागि बरिष्ठ नेता पौडेलले अघि सारे ७ दृष्टिकोण

    नेपाली कांग्रेसको पुनर्जागरणका लागि बरिष्ठ नेता पौडेलले अघि सारे ७ दृष्टिकोण

      धनगढी, साउन २६  (ई-रैवार) नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको पुनर्जागरणका लागि आफ्ना ७ बुँदे दृष्टिकोण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अघि सारेको दृष्टिकोणमा पार्टीमा नवजीवन, लोकतान्त्रिक समाजवाद, समुन्नतिका आधार, हाम्रो बसोबास, व्यवस्थाको प्रश्न, सामाजिक धार्मिक...

  • कोरोना नियन्त्रणका लागि सरकारलाई कांग्रेसका १३ सुझाव, नागरिकलाई चार अपिल

    कोरोना नियन्त्रणका लागि सरकारलाई कांग्रेसका १३ सुझाव, नागरिकलाई चार अपिल

      काठमाडौं,साउन २६  (ई-रैवार) प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संवेदनाहिन सरकारका कारण कोरोना संक्रमणले व्यापक रुप लिन सक्ने भन्दै आमनागरिकसँग आ–आफ्नाे सुरक्षाका लागि सजगता अपनाउन आग्रह गरेको छ । कांग्रेसले गठन गरेकाे कोभिड—१९ अनुगमन समितिले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार...