April 17, 2026, Friday
२०८३ बैशाख ४

सुदुरपश्चिम

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते

  दार्चुला, भदौ १० (ई-रैवार) दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मार्मा गाउँपालिकाका –२ सेलभिसाबाट चामल बोकेर अपि हिमाल गाउँपालिकाको मकरीगाड जादै गरेको से ४ क ४०४७ नम्बरको ट्याक्टर रातापानी भन्ने ठाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा मार्मा गाउँपालिका–६ का ४० वर्षीय गणेश धामी रहेको प्रहरीले जनाएको छ…

डडेल्धुरा र डोटी अस्पतालको प्रयोगशालामा थप १९ जनामा कोरोना पुष्टि

डडेल्धुरा र डोटी अस्पतालको प्रयोगशालामा थप १९ जनामा कोरोना पुष्टि

  डडेल्धुरा, भदौ १०  (ई-रैवार) डडेल्धुरा र डोटी अस्पतालको प्रयोगशालामा थप १९ जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ५० जनाको कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार कैलालीका १३, कञ्चनपुर र डडेल्धुराका २–२ जनामा संक्रमण पुष्टि भएको…

  • अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

    अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

      धनगढी, भदौ १०  (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलवार साँझ कोरोना पुष्टि भएका गोदावरी नगरपालिकाका ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले शव व्यवस्थापनका लागि...

  • सुदूरपश्चिममा भुकम्पको धक्का

    सुदूरपश्चिममा भुकम्पको धक्का

      धनगढी, भदौ ९ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भुकम्पको धक्का महशुस गरिएको छ । मंगलबार राती ९ बजेर ९ मिनेटमा बझाङ केन्द्र विन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकुम्प मापन तथा अनुसनधान केन्द्रले जनाएको छ।...

  • निसर्ग अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण

    निसर्ग अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण

      धनगढी, भदौ ९ (ई-रैवार) धनगढीको निसर्ग अस्पतालको आईसियुमा उपचाररत एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ। आज साँझ आईसियुमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएका बिरामी तीन दिनदेखि आईसियुमा उपचाररत थिए । ...

  • आज मध्यरातबाट डोकेबजार क्षेत्रमा पूर्ण निषेधाज्ञा जारी

    आज मध्यरातबाट डोकेबजार क्षेत्रमा पूर्ण निषेधाज्ञा जारी

      महेन्द्रनगर,  भदौ ९ (ई-रैवार) आज मध्यरातबाट डोकेबजार क्षेत्रमा पूर्ण निषेधाज्ञा जारी गरीएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पुनर्वास नगरपालिका–११ को डोके बजार तथा आसपासका क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी...

  • कोरोना संक्रमणबाट कैलालीमा थप एकजनाको मृत्यु

    कोरोना संक्रमणबाट कैलालीमा थप एकजनाको मृत्यु

      धनगढी, भदौ ९ (ई-रैवार)  कैलालीमा ९ दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ। बर्दगोरीयामा गाउँपालिका वडा नम्वर ५ का ४९ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीले आज डडेल्धुरा...