April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सेती प्रादेशिक अस्पतालले तोक्यो कोरोना परीक्षण शुल्क

सेती प्रादेशिक अस्पतालले तोक्यो कोरोना परीक्षण शुल्क

  धनगढी, भदौ १७ (ई-रैवार) सेती प्रादेशीक अस्पतालले कोरोना परीक्षण गर्न चाहनेहरुकालागि शुल्क तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामाजिक विकास मन्त्रालयको निर्देशन तथा अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार स्वइच्छाले कोरोना परीक्षण गर्न चाहनेहरुका लागि शुल्कतोकेको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालय, आपतकालीन कार्य सन्चालन केन्द्र तथा प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय,…

धनगढीको आइसोलेसनबाट १७ जना कोरोना जितेर घर फर्किए

धनगढीको आइसोलेसनबाट १७ जना कोरोना जितेर घर फर्किए

  धनगढी, भदौ १७ (ई-रैवार) धनगढीको महिला आइसोलेसन तथा होल्डिङ सेन्टरबाट १७ जना कोरोना जितेर घर फर्किएका छन् । धनगढी उप–महानगरपालिकाले संचालन गरेको महिला होल्डिङ र आइसोलेसन सेन्टरबाट आज १७ जना कोरोना जितेर घर फर्किएका हुन् । भारतबाट फर्किएकाहरुलाई संक्रमण पुष्टि भएपछि धनगढी उप–महानगरपालिकाले संचालन गरेको ‘बी’ पोलिटेक्निक इन्स्टिच्युटमा स्थापना गरिएको आइसोलेसनमा राखिएको थियो ।…

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि

      डडेल्धुरा, भदौ १७ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई सय ९० जनाको परीक्षण गरिएकोमा १० जनामा कोरोना पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले पछिल्लो...

  • केन्द्रीय कारागारमा कैदीको मृत्यु, ४ दिनपछि कोरोना संक्रमणको पुष्टि

    केन्द्रीय कारागारमा कैदीको मृत्यु, ४ दिनपछि कोरोना संक्रमणको पुष्टि

      काठमाडौं, भदौ १६  (ई-रैवार) केन्द्रीय कारागारका एकजना कैदीको कारोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो । कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले उनी गम्भीर रोगको बिरामी...

  • यातायातका कर्मचारीसहित ५ जना कारागार चलान

    यातायातका कर्मचारीसहित ५ जना कारागार चलान

      कैलाली, भदौ १६  (ई-रैवार)  सङ्गठित रुपमा सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित ५ जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला अदालत कञ्चनपुरका...

  • सिपी अस्पतालमा कार्यरत स्टाफ नर्समा देखियो कोरोना संक्रमण

    सिपी अस्पतालमा कार्यरत स्टाफ नर्समा देखियो कोरोना संक्रमण

      धनगढी, भदौ १६  (ई-रैवार) धागढीको सिपी अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सिपी अस्पतालमा कार्यरत २६ वर्षीया स्टाफ नर्समा संक्रमण पुष्टि भएको हो । सिपी अस्पतालका सञ्चालक डाक्टर सिपी...

  • सुदूरपश्चिम प्रदेशमा २१ जना नेपाली सेनामा कोरोना संक्रमण

    सुदूरपश्चिम प्रदेशमा २१ जना नेपाली सेनामा कोरोना संक्रमण

      डोटी, भदौ १६  (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा कार्यरत २१ जना नेपाली सेनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । डोटी अस्पतालको प्रयोगशालामा आज भएको परीक्षणमा नेपाली सेनाका २१ जनासहित डोटीका २४ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय डोटीले...

  • डोटी अस्पतालमा भएको परीक्षणमा थप ३१ जनामा कोरोना पुष्टि

    डोटी अस्पतालमा भएको परीक्षणमा थप ३१ जनामा कोरोना पुष्टि

      डोटी, भदौ १६  (ई-रैवार) जिल्ला अस्पताल डोटीको प्रयोगशालामा थप ३१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७७ जनाको कोरोना परीक्षण गर्दा थप ३१ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीका...