सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा थप ६१ जनामा कोरोना पुष्टि
धनगढी, भदौ १८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ६१ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा आज ६१ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमा पछिल्लो...






