वन मुद्धामा फरार कैलालीका ४ जना पक्राउ
धनगढी, भदौ १९ (ई-रैवार) वन मुद्धामा फरार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वन मुद्धामा फरार ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले पक्राउ...






