April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १२ जनामा कोरोना पुष्टि

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १२ जनामा कोरोना पुष्टि

  डडेल्धुरा, भदौ २१ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ८१ जनाको परीक्षण गरिएकोमा १२ जनामा कोरोना पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले पछिल्लो २४ घण्टामा २ सय ८१ जनाको परीक्षण गरिएकोमा १२ जनामा कोरोना पुष्टि भएको बताएका छन…

प्रेस युनियनका केन्द्रिय पार्षद् जोशीद्वारा अक्षयकोषमा सहयोग

प्रेस युनियनका केन्द्रिय पार्षद् जोशीद्वारा अक्षयकोषमा सहयोग

  डोटी, भदौ २० (ई-रैवार) नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद् गणेश जोशीले आफ्नो जन्मदिनको अवसरमा स्व. पत्रकार तेज बहादुर खड्का (तेजु) को स्मृतीमा स्थापना गरेको अक्षय कोषमाआर्थिक सहयोग गरेका छन् । जोशीले प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार खड्काको स्मृतीमा स्थापना गरेको अक्षय कोषमा १३ हजार ३ सय ३३ रुपैंया जम्मा गर्ने गरेका हुन् ।…

  • प्रेस युनियनका सुदूरपश्चिम संयोजक ऐरीद्वारा अक्षयकोषमा सहयोग

    प्रेस युनियनका सुदूरपश्चिम संयोजक ऐरीद्वारा अक्षयकोषमा सहयोग

    डोटी, भदौ २० (ई-रैवार) नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा सुदुर पश्चिम संयोजक लाल बहादुर ऐरीले आफ्नो जन्मदिनको अवसरमा अक्षय कोषमा आर्थिक सहयोग  गरेका छन् । ऐरिले प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतीमा स्थापना गरेको...

  • डोटीको प्रयोगशालामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

    डोटीको प्रयोगशालामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

      डोटी, भदौ २० (ई-रैवार) जिल्ला अस्पताल डोटीको प्रयोगशालामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ६ जनाको कोरोना परीक्षण भएकोमा डोटीका २ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पताल डोटीको प्रयोगशालाका...

  • बैतडीमा गिद्ध लोप हुँदै, जाजरकोटमा गिद्ध सँगै गुँडको गणना

    बैतडीमा गिद्ध लोप हुँदै, जाजरकोटमा गिद्ध सँगै गुँडको गणना

    धनगढी, भदौ २० (ई-रैवार) प्रकृतिका कुचिकार गिद्धहरू पछिल्लो समयमा लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थान समस्या, विषादी प्रयोग र आहारा अभावमा पछिल्लो समय गिद्धको संख्या ह्वात्तै घटेको हो । विभिन्‍न जिल्लामा गिद्ध संरक्षणका लागि अभियान थालिएपनि बैतडीमा अहिलेसम्म...

  • स्वास्थ्यकर्मीहरु आन्दोलित, दैनिक एक घण्टा ओपिडी सेवा बन्द

    स्वास्थ्यकर्मीहरु आन्दोलित, दैनिक एक घण्टा ओपिडी सेवा बन्द

      धनगढी, भदौ २० (ई-रैवार) मालाखेती अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नं ३ मा रहेको मालाखेती अस्पतालका स्वास्थ्यकर्मी बिभिन्न ५ बुदे मागहरु राख्दै आन्दोलनमा उत्रिएका हुन । स्थानिय तहमा जनप्रतिनिधि आएपछि गोदावरी नगरपालिका मातहत गएको...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १६ जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १६ जनामा कोरोना पुष्टि

      डडेल्धुरा, भदौ २० (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा डडेल्धुरा अस्पतालको प्रयोगशालामा  १ सय १० जनाको स्वाबको नमूना परीक्षण गर्दा सबै जना बझाङ जिल्लाका रहेका हुन । प्रयोगशाला...

  • ड्युटीमा बेहोस भएका प्रहरी जवानको मृत्यु

    ड्युटीमा बेहोस भएका प्रहरी जवानको मृत्यु

      धनगढी, भदौ २० (ई-रैवार) ड्युटीमा बेहोस भएका प्रहरी जवानको मृत्यु भएको छ । कञ्चनपुरमा ड्युटीमा खटिएका बेला ढलेर बेहोस भएका एक जना प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको हो । डडेल्धुरा अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र...

  • सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त

    सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त

      धनगढी, भदौ २० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा थप ६९ जना कोरोना संक्रमण मुक्त भएको बताएका हुन । स्वास्थ्य...