April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

 निषेधाज्ञाको समयमा कालोबजारी गर्ने व्यापारीलाई २० हजार जरिवाना 

 निषेधाज्ञाको समयमा कालोबजारी गर्ने व्यापारीलाई २० हजार जरिवाना 

धनगढी, भदौ २२ (ई-रैवार)  निषेधाज्ञाको समयमा कालोबजारी गर्ने एक व्यापारीलाई कारवाही गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा दिनेश फ्रेस हाउसले तोकिएको शुल्क भन्दा बढि मूल्यमा बोईलरको मासु बिक्रि गरी कालोबजारी गर्ने व्यापारीलाई कारवाही गरिएको हो। वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा गोपाल चौधरीले सञ्चालन गर्दै आएको दिनेश…

सुदूरपश्चिम प्रदेशका तीन वटै प्रयोगशालामा आज ३१ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशका तीन वटै प्रयोगशालामा आज ३१ जनामा कोरोना पुष्टि

  धनगढी, भदौ २१ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशको सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३१ जनामा संक्रमित थपिएका हुन । सुदूरपश्चिम प्रदेशका तीन वटै प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७ सय ५३ जनाको कोरोना परीक्षण भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४…

  • आन्दोलनमा उत्रिए शिक्षकहरु, प्याब्सनको कार्यालयमा तालबन्दी

    आन्दोलनमा उत्रिए शिक्षकहरु, प्याब्सनको कार्यालयमा तालबन्दी

      महेन्द्रनगर, भदौ २१ (ई-रैवार) संस्थागत विद्यालयका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन । संस्थागत विद्यालयहरुले गत शैक्षिक सत्रको तलब समयमै नदिँदा समस्या भएको र तलब माग्दा निस्कासन गर्ने धम्की दिन थालेपछी शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । कञ्चनपुरमा रहेको संस्थागत विद्यालय युनियन...

  • डोटीमा निषेधाज्ञा फेरी एक हप्ता थपियो

    डोटीमा निषेधाज्ञा फेरी एक हप्ता थपियो

    एकेन्द्र चन्द डोटी, भदौ २१ (ई-रैवार) डोटीमा निषेधाज्ञा फेरी एक थप गरिएको छ । कोरोना संक्र्मणको जोखिम बढन थालेपछि पुन निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको हो । जिल्ला संकट व्यवस्थापन केन्द्रको आईतबार बसेको बैठकको निर्णय र सिफारिस बमोजिम एकहप्ताका...

  • डोटी अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

      डोटी, भदौ २१ (ई-रैवार) डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार १ सय १ जनाको कोरोना परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज श्रेष्ठले...

  • स्क्रब टाइफसका ३ बिरामी भेटिए, अहिले सम्म ७ जनाको मृत्यु

    स्क्रब टाइफसका ३ बिरामी भेटिए, अहिले सम्म ७ जनाको मृत्यु

      कञ्चनपुर, भदौ २१ (ई-रैवार) माहाकाली नगरपालिकामा स्क्रब टाइफसका ३ बिरामी भेटिएका छन । दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको परीक्षणमा ३ जना स्क्रब टाइफसका बिरामीमा भेटिएका हुन् । दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले उच्च ज्वरो भएर उपचारका लागि आएका ११ जना...

  • ड्यूटीमा मृत्यु भएका प्रहरी जवानको हत्या गरिएको परिवारको दावी

    ड्यूटीमा मृत्यु भएका प्रहरी जवानको हत्या गरिएको परिवारको दावी

      महेन्द्रनगर, भदौ २१ (ई-रैवार)  ड्यूटीमा रहेको बेला मृत्यु भएका प्रहरी जवानको हत्या भएको आफन्तले दावी गरेका छन् । कञ्चनपुरको बंकस्थित दंगा प्रहरी गणमा तैनाथ र ड्यूटीमा रहेको बेला मृत्यु भएका प्रहरी जवानको हत्या भएको आफन्तले दावी गरेका हुन् ।...

  • भजनीका ३० राजी परिवारका लागि प्रदेश सरकारले घर बनाइदिने

    भजनीका ३० राजी परिवारका लागि प्रदेश सरकारले घर बनाइदिने

      टीकापुर, भदौ २१ (ई-रैवार) कैलालीको भजनीमा लोपोन्मुख राजी समुदायका लागि घर निर्माण गरिने भएको छ । मुख्यमन्त्री एकीकृत नमूना बस्ती कार्यक्रम अन्र्तगत भजनीमा रहेका ३० परिवारले घर पाउने भएका हुन् । सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको...