April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सञ्चारगृह र पत्रकारमाथि आक्रमणबारे अध्ययन गर्न महासंघको मिसन टोली कैलाली आउने

सञ्चारगृह र पत्रकारमाथि आक्रमणबारे अध्ययन गर्न महासंघको मिसन टोली कैलाली आउने

धनगढी, भदौ ३१ (ई-रैवार) सञ्चारगृह र पत्रकारमाथि आक्रमणबारे अध्ययन गर्न नेपाल पत्रकार महासंघको मिसन टोली कैलाली आउने भएको छ । नेपाल पत्रकार महासंघले विज्ञप्ती जारी गर्दै पत्रकारमाथि अन्धाधुन्ध आक्रमण गरी घाइते बनाइएको घटनाहरूबारे कैलालीमा स्थलगत अध्ययनका लागि महासंघको मिसन टोली पठाउने निर्णय गरेको हो । दिनेश संचार गृहका पत्रकारमाथि अन्धाधुन्ध आक्रमण गरी घाइते बनाइएको घटनासहित…

पत्रकारमाथि भएको आक्रमणविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा

पत्रकारमाथि भएको आक्रमणविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा

धनगढी, भदौ ३१ (ई-रैवार) सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।  महासंघको जिल्ला शाखा कैलालीमा भएको भेलाले दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । महासंघको जिल्ला शाखा कैलालीको अगुवाइमा आजदेखि नै थप दोस्रो चरणका आन्दोलनका कार्यक्रम तय भएको महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले…

  • नेपाली सेनामा कार्यरत ४० जनामा कोरोना संक्रमण पुष्टि

    नेपाली सेनामा कार्यरत ४० जनामा कोरोना संक्रमण पुष्टि

    डोटी, भदौ ३१ (ई-रैवार) नेपाली सेनामा कार्यरत ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा ४० नेपाली सेनामा संक्रमण पुष्टि भएको हो । दिपायल सिलगढी नगरपालिका–४ सुल्लेकस्थित नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा...

  • लकडाउनमा भाडा छुट गर्ने घरधनीलाई कर छुट

    लकडाउनमा भाडा छुट गर्ने घरधनीलाई कर छुट

    काठमाडौं,  भदौ ३१ (ई-रैवार) लकडाउनमा भाडा छुट गर्ने घरधनीलाई घरबहाल कर छुट दिने निर्णय गरेको छ । धनगढी उप–महानगरपालिकाले लकडाउनको समयमा घर भाडा छुट गर्ने घरधनीलाई घरबहाल करमा छुट दिने निर्णय गरेको हो । मनकारी घरधनीलाई राहत पुगोस भनेर उप–महानगरपालिकाले...

  • सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा आज थप ५४ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा आज थप ५४ जनामा कोरोना पुष्टि

    धनगढी, भदौ ३० (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा आज थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज थप ५४ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा...

  • सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ सय ७३ जना संक्रमित कोरोना मुक्त

    सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ सय ७३ जना संक्रमित कोरोना मुक्त

    धनगढी, भदौ ३० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ८ जना कोरोना मुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा सोमवार ८ जनाले कोरोना जितेको जानकारी दिएका हुन । महाशाखा प्रमुख कार्कीका अनुसार डोटीबाट ४...

  • डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप १२ जनामा कोरोना पुष्टि

    डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप १२ जनामा कोरोना पुष्टि

    डोटी, भदौ २९ (ई-रैवार) डोटी जिल्ला अस्पतालको प्रयोगशालामा  थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार १ सय ४९ जनाको कोरोना परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज श्रेष्ठले पछिल्लो...

  • डोटीमा सोमबारबाट निषेधाज्ञा खुकुलो बनाउने

    डोटीमा सोमबारबाट निषेधाज्ञा खुकुलो बनाउने

    डोटी, भदौ २८ (ई-रैवार)  डोटीमा दुई हप्ता अघि देखि सुरु गरेको निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले एक सूचना जारी गर्दै सोमबारबाट लागु हुने गरी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । जिल्ला कोभिड-१९ संकट...