April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

अवैध काठ सहित डडेल्धुरामा दुईजना पक्राउ

अवैध काठ सहित डडेल्धुरामा दुईजना पक्राउ

डडेल्धुरा, असोज १० (ई–रैवार) डडेल्धुरामा अवैध काठसहित दुईजना पक्राउ परेका छन् । सव डिभिजन वन कार्यालय र प्रहरीको टोलीले शुक्रबार राति परशुराम नगरपालिका ३ शीर्षवाट राति अवैध काठ ओसारी रहेको ट्याक्टर सहित दुई जना पक्राउ गरेको हो । डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका ३ शीर्षवाट राति अवैध काठ ओसारी रहेको अबस्थामा ट्याक्टर सहित दुई…

बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा थप २२ जनामा कोरोना पुष्टि

बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा थप २२ जनामा कोरोना पुष्टि

बझाङ, असोज ९ (ई–रैवार) जिल्ला अस्पताल बझाङको प्रयोगशालामा भएको परिक्षणमा थप २२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टा परिक्षण गरिएका २ सय ६२ नमुनाहरुमध्ये २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशाला इञ्चार्ज नरेश खड्काले दार्चुला जिल्लाको लेकम गाउँपालिका १ जना, बझाङको खप्तडछान्ना गाउँपालिकाका २ जना, थलारा गाउँपालिकाका ८ जना, मष्टा…

  • गृहमन्त्री थापा दार्चुलाकाे छाङरुमा, सशस्त्र प्रहरीको भवन शिलान्यास गर्ने

    गृहमन्त्री थापा दार्चुलाकाे छाङरुमा, सशस्त्र प्रहरीको भवन शिलान्यास गर्ने

    काठमाडौं, असोज ९ (ई–रैवार) गृहमन्त्री रामबहादुर थापा दार्चुलाकाे छाङरु पुगेका छन् । छाङ्रुमा निर्माण हुन लागेको सशस्त्र प्रहरीको गुल्मको भवन शिलन्यासका लागि गृहमन्त्री थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र गृहसचिव महेश्वर न्यौपाने शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् । काठमाडौंबाट...

  • दार्चुलामा राष्ट्रिय परिचय पत्रको लागि विवरण सङ्कलन शुरु

    दार्चुलामा राष्ट्रिय परिचय पत्रको लागि विवरण सङ्कलन शुरु

    दार्चुला, असोज ९ (ई–रैवार) जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख करवीर कार्की, महाकाली नगरप्रमुख हंशराज भट्ट र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीको फोटो खिचेर आवश्यक विवरण...

  • डोटी अस्पतालको प्रयोगशालामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी अस्पतालको प्रयोगशालामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी, असोज ९ (ई–रैवार)  जिल्ला अस्पताल डोटीको प्रयोगशालामा थप  २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ४८ जनाको कोरोना परीक्षण भएकोमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले जनाएका...

  • कोरोना प्रभावितद्वारा व्यवसायका लागि आवेदन

    कोरोना प्रभावितद्वारा व्यवसायका लागि आवेदन

    कञ्चनपुर, असोज ९ (ई–रैवार) कञ्चनपुरको कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा १ हजार ५ सय बढी व्यवसायीले आयमूलक कामका लागि आवेदन दिएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना प्रभावित व्यक्तिलाई आयमूलक काममा लगाएर स्वरोजगार बनाउने भनेपछि...

  • नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक होटलमा मृत फेला

    नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक होटलमा मृत फेला

    दार्चुला, असोज ९ (ई–रैवार) नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (सई) होटलमा मृत  फेला परेका छन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शुक्रबार विहान होटलकै शौचालयमा लडेको अवस्था सई धु्रब रावल मृत फेला परेका हुन् । शुक्रबार बिहान ४ बजे होटलकै शौचालयमा...

  • कञ्चनपुरमा अभिलेखीकरणका लागि घरदैलोमा शिक्षक

    कञ्चनपुरमा अभिलेखीकरणका लागि घरदैलोमा शिक्षक

    कञ्चनपुर, असोज ९ (ई–रैवार) कोरोना कहरका कारण शैक्षिक क्षेत्र प्रभावित भएको समयमा कञ्चनपुरका शिक्षक विद्यार्थीका घरदैलोमा पुगेर अभिलेखीकरण गरिरहेका छन्। सरकारले असोज १ गतेदेखि लागू हुने गरी जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार असोज १५ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत...