April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

व्यासको छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी

व्यासको छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी

दार्चुला,कार्तिक ४ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ । खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको छ । हेलिकोप्टरले आजदेखि खाद्यान्न ढुवानी गर्ने तयारी गरेको छ । हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानी गर्न प्रदेश सरकारले रु ४५ लाख बजेट निकासा गरेको छ । उद्योग,…

प्रहरी सहायक निरीक्षक गोविन्द बिकको प्रहरी उच्च सम्मानका साथ अन्त्येष्टि

प्रहरी सहायक निरीक्षक गोविन्द बिकको प्रहरी उच्च सम्मानका साथ अन्त्येष्टि

धनगढी, कार्तिक ३ (ई-रैवार) प्रहरी सहायक निरीक्षक गोविन्द बिकको प्रहरी उच्च सम्मानका साथ कंचनपुरको दोदा नदिमा अन्त्येष्टि गरिएको छ ।  नेपाल–भारत सीमा स्थित मोहना नदीमा आईतबार विभत्य हत्या गरेको अवस्थामा भेटिएका प्रहरी सहायक निरिक्षक बिकको सोमबार कञ्चनपुरको दोदा नदीको किर्तिपुर घाटमा उच्च सम्मान सहित अन्त्येष्टि गरिएको हो । मृतक गोबिन्दलाई प्रहरीको झण्डा ओडाइ अन्तिम सलामी…

  • सुदूरपश्चिम प्रदेशमा दशैं भत्ता भुक्तानी, स्वकीय सचिवलाई पनि भत्ता

    सुदूरपश्चिम प्रदेशमा दशैं भत्ता भुक्तानी, स्वकीय सचिवलाई पनि भत्ता

    धनगढी, कार्तिक ३ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा दशैं भत्ता बापत ३५ लाख २९ हजार भुक्तानी गरिएको छ । प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा अन्तर्गतका सबै सदस्यलाई दशैं भत्ता लगायत अतिरिक्त भुक्तानी गरिएको  हो । दशैं भत्ताबापत राज्य कोषबाट...

  • धनगढीमा हत्या गरिएका असई बिकको शव परिवारले बुझे

    धनगढीमा हत्या गरिएका असई बिकको शव परिवारले बुझे

    धनगढी,कार्तिक ३ (ई-रैवार) धनगढीमा हत्या गरेको अवस्थामा भेटिएका प्रहरी सहायक निरिक्षक गोबिन्द बिकका परिवारले शव बुझेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले मृतकका परिवारले शव बुझेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रहरी सहायक निरिक्षक बिकको आजै अन्त्येष्टि...

  • डोटी अस्पतालको प्रयोगशालामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी अस्पतालको प्रयोगशालामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी, कार्तिक ३ (ई-रैवार)  डोटी अस्पतालको प्रयोगशालामा आज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा थप ३१ जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज...

  • कैलाली प्रहरी प्रमुखमा खटाइए एसपी देउवा, असईको हत्यापछि सिआईबीको टोली धनगढीमा

    कैलाली प्रहरी प्रमुखमा खटाइए एसपी देउवा, असईको हत्यापछि सिआईबीको टोली धनगढीमा

    धनगढी, कार्तिक ३ (ई-रैवार) जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा प्रहरी उपरिक्षक (एसपी) दिलिप देउवालाई खटाइएको छ। अस्थायी प्रहरी विट जुगेडाका इन्चार्ज गोविन्द बिकको हत्या भएपछि देउवालाई काजमा खटाइएको हो । दंगा नियन्त्रण प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी उपरिक्षक देउवालाई आजदेखि...

  • असई बिकको हत्या प्रकरण : दोषीलाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन

    असई बिकको हत्या प्रकरण : दोषीलाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन

    धनगढी, कार्तिक ३ (ई-रैवार) धनगढीमा प्रहरीका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन भएको छ । प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यारालाई कारवाहीको माग गर्दै धनगढीमा आफन्त र स्थानीयहरुले प्रदर्शन गरेका हुन् । मृतकका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै धनगढी चौराहबाट जिल्ला प्रशासन...

  • पूर्वीचौकी गाउँपालिकामा चिकित्सक राखेर स्वास्थ्य सेवा

    पूर्वीचौकी गाउँपालिकामा चिकित्सक राखेर स्वास्थ्य सेवा

    डोटी, कार्तिक ३ (ई-रैवार) जिल्लाका नौ वटा स्थानीय तह मध्ये पूर्वीचौकी गाउँपालिकाले स्वास्थ्य चौकीमै एमबीबीएस गरेका चिकित्सको व्यवस्था गरी नागरिकलाई स्वास्थ्य सेवा दिन शुरु गरेको छ । गाउँपालिकाको केन्द्र रहेको वडा नं ४ स्थित सानागाउँ स्वास्थ्यचौकीमा  गाउँपालिकाले आफ्नै लगानीमा चिकित्सक डा...