धनगढीमा हत्या गरिएका असई बिकको शव परिवारले बुझे
- Eraibar
- २०७७ कार्तिक ३, सोमबार १७:०४
- 9 Shares

धनगढी,कार्तिक ३ (ई-रैवार)
धनगढीमा हत्या गरेको अवस्थामा भेटिएका प्रहरी सहायक निरिक्षक गोबिन्द बिकका परिवारले शव बुझेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले मृतकका परिवारले शव बुझेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रहरी सहायक निरिक्षक बिकको आजै अन्त्येष्टि गर्ने तयारी रहेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी पोष्टका ईन्चार्ज विकको धारिलो हतियार प्रहार गरी नदीमा फालेको अवस्थामा शव फेला परेको थियो ।
सँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था भने अझै अज्ञात रहेको छ । धनगढीमा असईको हत्या घटनाको अनुसन्धानका लागि डिएसपीको नेतृत्वमा सिआईबीको टोली परिचालन गरिएको छ ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्