April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

भन्सार प्रमुखमाथि हातपात गर्ने नगर प्रहरीविरूद्ध प्रहरीमा उजुरी, उपमहानगरले सोध्यो स्पष्टीकरण

भन्सार प्रमुखमाथि हातपात गर्ने नगर प्रहरीविरूद्ध प्रहरीमा उजुरी, उपमहानगरले सोध्यो स्पष्टीकरण

धनगढी । कैलाली भन्सार प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिनामाथि हातपात गर्ने नगर प्रहरीविरूद्ध प्रहरीमा उजुरी परेको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तिमिल्सिनामाथि दुर्व्यवहार र कुटपिट गर्ने नगर प्रहरीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो । भन्सार कार्यालयले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीमा लिखित उजुरी दिँदै प्रमुख तिमिल्सिनामाथि शनिबार राति…

कैलाली भन्सार प्रमुख र नगर प्रहरीबीच झडप, प्रमुखमाथि कुटपिटपछि कामकाज ठप्प

कैलाली भन्सार प्रमुख र नगर प्रहरीबीच झडप, प्रमुखमाथि कुटपिटपछि कामकाज ठप्प

धनगढी । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट भएको छ । गएराति भन्सार कार्यालयको परिसरमै प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि कुटपिट भएको हो । धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीको टोलीले तिम्सिनामाथि कुटपिट गरेको आरोप लागेको छ । तिम्सिनामाथि कुटपिट भएपछि कैलाली भन्सार कार्यालयका कर्मचारी र एजेन्ट आन्दोलनमा उत्रिएका छन् । धनगढी…

  • कैलालीको फुलवारीमा एक नवजात शिशु फालिएको अवस्थामा फेला

    कैलालीको फुलवारीमा एक नवजात शिशु फालिएको अवस्थामा फेला

    धनगढी । कैलालीको फुलवारीमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला पारिएको छ । धनगढी उपमहानगरपालिका १४ एच गाउँ स्थित साईनोचोक नजिकै एक नवजात शिशु बेवारिसे अवस्थामा फेला पारिएको हो । स्थानियका अनुसार रोइरहेको अवस्थामा सडक छेउको नालामा सालनाल सहित शिशु...

  • बैतडीलाई केन्द्रबिन्दु बनाएर गयो ५.१ म्याग्निच्युडको भूकम्प

    बैतडीलाई केन्द्रबिन्दु बनाएर गयो ५.१ म्याग्निच्युडको भूकम्प

    धनगढी । बैतडीलाई केन्द्रबिन्दु बनाएर हिजो राति भूकम्प गएको छ । बैतडीको खलङ्गा आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ४८ मिनेट जाँदा...

  • कैलाली-कञ्चनपुरमा सारसको सङ्ख्या बर्सेनि घट्दो

    कैलाली-कञ्चनपुरमा सारसको सङ्ख्या बर्सेनि घट्दो

    कञ्चनपुर । सारस चराको सङ्ख्या कञ्चनपुर–कैलालीमा बर्सेनि घट्दो क्रममा रहेको छ । सिमसार क्षेत्रमा देखापर्ने सारस हाल देख्नै मुस्किल हुन थालेको छ । सिमसार क्षेत्र मासेर खेती गरिन थालेपछि सारसको बासस्थान खुम्चिँदै जान थालेको छ । त्यसले यस चरालाई आहाराको अभाव...

  • डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख ठाकुरलाई  दलियो कालोमोसो

    डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख ठाकुरलाई दलियो कालोमोसो

    धनगढी । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलाई कालोमोसो दलेको छ । नेकपा बहुमत निकट कम्युनिस्ट युवा संगठन नेपालले बिहीबार कार्यालय प्रमुख रामविचारी ठाकुरलाई कालोमोसो दलेको हो । भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै कारबाहीस्वरूप मोसो दलेको नेकपा बहुमत निकट युवा संगठनले...

  • कञ्चनपुरका सात वडा विपद् संकटग्रस्त क्षेत्र घोषणा

    कञ्चनपुरका सात वडा विपद् संकटग्रस्त क्षेत्र घोषणा

    कञ्चनपुर । सरकारले कञ्चनपुरका सात वटा वडालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत वर्षको बाढीले महाकाली नदीमा भत्किएको गाइडबन्ड ९बाँध० निर्माणमा ढिलाइ भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले महाकाली पुल, पुलको पहुँच मार्ग र आसपासका बस्तीमा जोखिममा रहेकाले...

  • बेवारिसे गर्भवती महिलाको प्रहरी जवान चन्द्रिकाले गराइन् बाटो मै सुरक्षित प्रसूति

    बेवारिसे गर्भवती महिलाको प्रहरी जवान चन्द्रिकाले गराइन् बाटो मै सुरक्षित प्रसूति

    धनगढी । कैलालीको गोदावरीमा बेवारिसे गर्भवती महिलाको प्रहरीको सहयोगमा सुरक्षित प्रसूति गराइएको छ। गोदावरी नगरपालिका–१ चैतन्यपुरमा एक बेवारिसे गर्भवती महिलाको प्रहरी जवान चन्द्रिका देउवाको सहयोगमा सुरक्षित प्रसूति गराइएको हो। इलाका प्रहरी कार्यालय मालाखेती अन्तर्गत खैराना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान...