सुदूरपश्चिम प्रदेशमा मंगलबार १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी, मंसिर १६ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा मंगलबार १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा झण्डै ५ सय जनाको स्वाव परिक्षण गरिएकोमा १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेश...






