कैलालीमा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
- Eraibar
- २०७७ मंसिर १६, मंगलवार १०:२७
- 57 Shares

धनगढी, मंसिर १६ (ई-रैवार)
बालिका बलात्कार गरेको आरोपमा कैलालीमा एक जना पक्राउ परेका छन् । कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाकी ९ बर्षकी बालिका बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय जीवन शाहीलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुप शम्शेर जवराले असोज २५ गते साँझ आफ्नै घरमा बोलाई बलात्कार गरेको भन्ने जाहेरीका आधारमा शाहीलाई पक्राउ गरिएको बताएका छन ।
प्रहरी उपरीक्षक जवराका अनुसार पक्राउ परेका शाहीमाथि अनुसन्धान गरिरहेको बताएका छन ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्