April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

बझाङको बुङ्गलमा डकर्मीलाई भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी तालीम

बझाङको बुङ्गलमा डकर्मीलाई भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी तालीम

बझाङ,मंसिर २३ (ई-रैवार) भूकम्पीय जोखिम न्यूनीकरणका लागि नगरमै दक्ष डकर्मी उत्पादन गर्ने उद्देश्यले बझाङको बुङ्गल नगरपालिकामा एकहप्ते डकर्मी तालीम सम्पन्न भएको छ । युनाईटेड मिसन टु नेपाल (युएमएन) को आर्थिक तथा प्राविधिक सहयोग र दलित सहयोग समाजको समन्वयमा बुङ्गल नगरपालिकाद्वारा आयोजित उक्त तालीममा वडा नं १ देखि ११ सम्मका ११ महिलासहित ५४ जनाको सहभागिता रहेको…

डोटीमा विपन्न परिवारलाई सोलार बत्ती वितरण

डोटीमा विपन्न परिवारलाई सोलार बत्ती वितरण

डोटी, मंसिर २३ (ई-रैवार) डोटीको बडिकेदार गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बुद्धिसागर विनाडीले आफ्नै लगानीमा वडाका अतिविपन्न १० घरपरिवारलाई सोलार बत्ती वितरण गरेका छन्। नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएपछि उहाँले हरेक वर्ष सरकारबाट आफूले पाउने सेवासुविधाको रकमबाट त्यहाँका विपन्न तथा आर्थिक स्थिति कमजोर भएका परिवारलाई निःशुल्क सहयोग गर्दै आएका छन्। सोहीअनुसार वडाध्यक्ष विनाडीले यो…

  • यान्त्रीकरणसँंगै धान उत्पादनमा वृद्धि

    यान्त्रीकरणसँंगै धान उत्पादनमा वृद्धि

    कञ्चनपुर, मंसिर २२ (ई-रैवार)  धानखेतीमा यान्त्रिकरणको प्रयोग बढेसँगै उत्पादनमा वृद्धि हुन थालेको छ । धानखेती गर्ने किसानले आधुनिक प्रविधिसँगै उन्नत जातका धानखेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार धानको उत्पादन सात प्रतिशतले वृद्धि भएको छ...

  • बोगटान जीप दुर्घटनाः मृतकको संख्या चार पुग्यो

    बोगटान जीप दुर्घटनाः मृतकको संख्या चार पुग्यो

    डोटी मंसिर २१(ई-रैवार) डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यू भएको छ । चारजना घाईते भएका छन् । दिपायलबाट बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र खत्याडीका लागि हिडेको शैलेश्वरी यातायातको म १ च ५५० नम्बरको जीप बोगटान फुड्सिल गाउँपालिका–७ को...

  • डोटीको बोगटानमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, पाँच घाईते

    डोटीको बोगटानमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, पाँच घाईते

    डोटी मंसिर २१(ई-रैवार) डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । पाँचजना घाईते भएका छन् । दिपायलबाट गाउँपालिकाको केन्द्र खत्याडीका लागि हिडेको बोगटान फुड्सिल गाउँपालिका–७को बउखेल्ले भन्ने स्थानमा राती करिब १ बजेतिर दुर्घटनामा परेको हो...

  • धनगढीमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

    धनगढीमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

    धनगढी मंसिर १९(ई-रैवार) सेती प्रादेशिक अस्पतालमा धनगढीमा उपचाररत कैलालीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–३ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । मंसिर १४ गते अस्पताल भर्ना भएका ती...

  • धनगढी उप–महानगरका एक वडा सचिवलाई कोरोना, कार्यालय वन्द

    धनगढी उप–महानगरका एक वडा सचिवलाई कोरोना, कार्यालय वन्द

    धनगढी मंसिर १९(ई-रैवार) धनगढी उप–महानगरपालिका वडा नम्बर-३ का वडा सचिवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंसिर १७ गते सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सचिवलाई संक्रमण पुष्टि भएको वडाध्यक्ष बलबहादुर ऐरले बताए। उनले वडा सचिवलाई कोरोना देखिएपछि मंसिर...

  • बैतडीमा १० किलो चरेशसहित एकजना पक्राउ

    बैतडीमा १० किलो चरेशसहित एकजना पक्राउ

    बैतडी मंसिर १९(ई-रैवार) बैतडी जिल्लाको पुर्चौडी नगरपालिकामा १० किलो चरेशसहित एकजना पक्राउ परेका छन्। बिहिबार राती सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) को टोलीले बुङ्गल नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय मानबहादुर धानुकलाई चरेशसहित पक्राउ गरेको हो । विशेष सूचनाका...

  • तनहुँ घटनाविरुद्ध डोटीमा प्रदर्शन

    तनहुँ घटनाविरुद्ध डोटीमा प्रदर्शन

    डोटी मंसिर १८(ई-रैवार) नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न जाँदा गरिएको व्यवहारविरुद्ध डोटीमा बिहिबार पनि प्रदर्शन गरिएको छ । नेपाली कांग्रेस निकट नेपाल दलित संघको अगुवाईमा सदरमूकाम सिलगढीमा कांग्रेसका नेताकार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । बुधबार तनहुँको व्यास...