धनगढी उप–महानगरका एक वडा सचिवलाई कोरोना, कार्यालय वन्द
- Eraibar
- २०७७ मंसिर १९, शुक्रबार ११:५९
- 41 Shares

धनगढी मंसिर १९(ई-रैवार)
धनगढी उप–महानगरपालिका वडा नम्बर-३ का वडा सचिवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंसिर १७ गते सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सचिवलाई संक्रमण पुष्टि भएको वडाध्यक्ष बलबहादुर ऐरले बताए। उनले वडा सचिवलाई कोरोना देखिएपछि मंसिर २८ गतेसम्म वडा कार्यालय बन्द रहने जानकारी दिए ।
वडाध्यक्ष ऐरले अन्य कर्मचारी र जनप्रतिनिधिको समेत परीक्षण गरिने बताए ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्