बैतडीमा १० किलो चरेशसहित एकजना पक्राउ
- Eraibar
- २०७७ मंसिर १९, शुक्रबार ११:५१
- 21 Shares

बैतडी मंसिर १९(ई-रैवार)
बैतडी जिल्लाको पुर्चौडी नगरपालिकामा १० किलो चरेशसहित एकजना पक्राउ परेका छन्।
बिहिबार राती सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) को टोलीले बुङ्गल नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय मानबहादुर धानुकलाई चरेशसहित पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको क्षेत्रिय अनुसन्धान समूहले जनाएको छ। धानुकलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्